Kathmandu ebazaar

Kathmandu ebazaar घरमै बस्ने अनि मज्जाले Shooping गर्ने। 😊😊 The best online spot for online shopper's . 🛒🛒

09/09/2024

निराशाले हत्या,आत्महत्याको बाटोमा डोर्याउन सक्छ, त्यही आशाले जिउँने अदम्य साहस जगाउन सक्छ । एउटा कठोर आवाजले सिङ्गो सभा भंग गर्न सक्छ, एउटै कटु वचनले माया, दया, प्रेम, करुणा सम्बन्धका हरेक बीजलाई मास्न सक्छ। त्यही एक मधुर वाणीले हजारौँ सम्भावनाका ढोकाहरू खोलिदिन सक्छ । एक स्वार्थपूर्ण व्यवहारले सम्बन्धलाई विषाक्त बनाइदिन सक्छ त्यही निस्वार्थ व्यवहारले सम्बन्धलाई हजार माइलको यात्रा तय गराउन सक्छ । एउटा सानो सद्भाव र समझदारीले सिङ्गो लोकको कल्याण गरिदिन सक्छ ।
सबैको भलो होस्, तपाईंको पनि भलो होस् 🙂

Address

Koteshwor-32 Kathmandu, Nepal
Kathmandu
44600

Telephone

+9779863172961

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu ebazaar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kathmandu ebazaar:

Share