17/07/2020
जसरी आउन मन छ आउ फरक पर्दैन।
आज मेरो हात छोड या समाउ फरक पर्दैन।।
जिन्दगी तिम्रो हो। जिउने अधिकार पनि तिम्रै हो।
जे साइनो लगाउन मन छ लगाउ फरक पर्दैन।।
प्रमोद जोशी
दोगडा केदार १ रिम
बैतडी