Nep Bro"Nepali Brother"

Nep Bro"Nepali Brother" naya aawaj. jay nepal. women power. one of the best and biggest power of world. Nepal people are poor but all nepali hearts are so rich. we are brave gorkha.

17/10/2024

[이벤트 링크] ▶https://forms.gle/mucMcDTc2bHjdYFb9 ◀시청해주셔서 감사합니다오늘 시바이누 코인에 대해서 말씀 드렸는데가격이 떨어졌을때 더 모아가는게 현명한 선택일듯 합니다시바이누 코인은 전망이 괭장히 밝기 때문에 홀더.....

आङ्काजी ले क गरेको यस्तो ? जसको देश मा बसेको उसलाई गालि. किन यसरि थुक्ने कसैलाई किन.. राजा भन्दा यी नेता लाइ गालि गर ...
15/01/2021

आङ्काजी ले क गरेको यस्तो ? जसको देश मा बसेको उसलाई गालि. किन यसरि थुक्ने कसैलाई किन.. राजा भन्दा यी नेता लाइ गालि गर ...

सबै नेपालि ले हेर्ने पर्ने भिडियो। राजा लाइ हत्यारा। बडामाहराज लाइ नराम्रो बोले । angkaji sherpa , punya gautam , punya gautam and angkaji debate , angkaji...

26/11/2020

१००० को रिचार्ज पाउनुस ... शेयर subscribe कमेन्ट गर्नु पर्ने छ .. आउने शनिबार यसको निर्णय गरिनेछ ! यस टेलि शृंखला मा सम्पूर्ण मनोरंजन को कलकृति देखायको छ .. मनोरन्जन पनि लिन सक्नु हुनेछ !!

https://youtu.be/scuqvGS9Ipo

17/09/2020

हिजो उज्यालो नेपाल बिद्दुत प्राधिकरणको हिरो कुलमान घिसिङ लाई चार वर्षे कार्य काल सकिएर बिदाई गरिएछ एउटा सच्चा देश को सपुत लाई इमान्दार को हैसियत ले बिदाई गर्नु राम्रो कुरा हो त्यो नराम्रो कदापि पनि हैन यसलाई स्वीकार्नु नै पर्छ र अब फेरि पनि पूर्ण रूपले नियुक्ति गर्न जरूरत छ आजै केही बिग्रेको छैन बिदाई पछि स्वागत योग्य नै हुन्छ र देश र जनता ले चाएको कुल मान लाई हो अर्को मुकेसे जस्ता फटा लाई हैन र जन्ता ले यदि दबाब दिंदा पनि यो चुतीय फटा झापाली गफाडी दुई चोटि किड्नी फेल भएर जनताको पसिना बाट किड्नी फेर्दै बाँचेको हावा गफ चुट्ने झापाली खड्के लाई अब जन्ता ले लखेटेन् जरूर छ अरू भ्रष्ट चारी लाई करोडौं डिल गर्ने # गोकुले #रबिन्द्र बालुवाटार काण्ड विष्णु पौडेल अख्तियार का नबिने रा अन्य यस्ता दर्जनौं भ्रष्ट हरु लाई जोगाउने यो झापाली फटा खड्के लाई लाठ्ठी चार्ज गरेर देश निकाला गरेर बरु कुलमान लाई देश को लिडर शिप दिंदा कुलमान ले 3 वर्ष मा नेपाल लाई चमत्कार बनाउँछन् bcz कुलमान सङ्ग भिजन छ देश बनाउने अरबौं घाटा मा गाको अरबौं नाफा मा ल्याउने इमान्दार पूर्वक काम गर्ने मान्छे कुलमान जस्ता मान्छे देशले खोजी रहेको छ र यस्ता फटा झापाली गफाडी खड्के जस्ता घातक लाई देशले बाई बाई भन्ने दिन आको छ एउटा तामाङ समुदाय का एक तामाङ कुलमान ले इमान्दार पूर्वक काम गरेर देश लाई उज्यालो पारे चमत्कार ल्याए तेई वर्षौं देशका देश हाक्छु भनेर ठूला ठूला गफ दिने हरु देश लाई थोत्रो बनाएर छोडे राम्रो इमान्दार काम गर्ने मान्छे लाई यसरी सधा को लागि विदा नहोस् फेरि पनि नियुक्ति जसरी भएपनि होस सारा जन्ता कुलमान को पक्षमा मा छन् खड्के को पछय मा हैन राम्रो काम गर्ने लाई पाखा लगाएर भ्रष्ट चार गर्ने लाई आफ्नै सालो जस्ता लाई नियुक्ति गर्ने कुरा थ्यो र सारा जन्ता को आलोचना पछि अहिले लेख नाथ कोइरालालाई नियुक्ति गरिएको जानकारी पाईयो हन यो फट झापाली ले गर्न खोजेको चाई के हो यति चाँडो नियुक्ति गर्नु पर्ने आबस्यकता के थ्यो अब। यस्ता झापाली फटा खड्के लाई जन्ता सडक मा आएर घोर बिरोध गर्न जरूरत छ ताकि कुल मान लाई नाई पूर्ण नियुक्ति गरियोस् #जय #कुलमान घिसिङ # कुनै समय मा यस्ता पेटोल्मेस र लाल्टिन बालेर गाँउ को बिहे पाटी पूजा आज मा। प्रयोग गरिन्थ्यो त्यो जमाना मा यस्ता ओली जस्ता घातक र मूकेशे जस्ता फटा ले देश चुसेर गाँउ ठाँउ का जन्ता ले यस्तो सास्ती भोग्नु परेको रहेछ पहिला एउटा पेटोलमेस् को गार्ड एक जना पूरा बस्नु पर्यो मट्टीतेल को ग्यालेन सहित अहिले जुन कुल मान आए यस्ता सास्ती भोगाइ बाट वञ्चित भइयो र कुलमान ले देश उज्यालो पार्नु भयो मट्टितेल किन्ने पैसा र मट्टीतेल को गन्दा बाट बच्न पाइएको थ्यो अब कुल मान गएपछि फेरि यो लाल्टिन र पेटोल्मेस् को पालो आउला भन्न सकिन्न हामी लाई चाइएकाे कुलमान हो खड्के ओली हैन जय #कुलमान

18/08/2020

नेपाल चार जात छतीस बर्न को फुल बारी हो ! यस्ता राष्ट्र घाती बेक्ती हरुलाई के सजाय ठिक होला ? जातिय हिँसा लाइ बदोवा दिने. शान्ति को देश लाइ अशान्ति गर्ने लाइ नेपालि जनता आफैले सजाय देउ ? कमेन्ट र शेयर गरेर यस्ताको मुख बन्द गरम !!

https://youtu.be/mDtUzGWL73Y
18/07/2020

https://youtu.be/mDtUzGWL73Y

Bhog Dow(New Nepali Short Art Movie)भोग डाउन Bhog down is a new Nepali short art movies. when after loc...

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nep Bro"Nepali Brother" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share