30/01/2024
हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए |
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए ||
देश,जनता, राष्ट्र, राष्ट्रियताको सम्मानका लागि सहादत प्राप्त गर्नु भएका वीर सहिदहरुप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु!