Aware Generation Voice

Aware Generation Voice A platform for conscious youth — sharing knowledge, social awareness, literature, ideas, motivation and responsible perspectives for a better society.

05/03/2026

Update: काठमाडौं १ मा मतगणना सुरु भएको छ। 😮 rabindra vs Ranju

28/02/2026

Nepalese embassy in Abu Dhabi & Doha have requested Nepalese citizen living in middle east to stay indoors, alert & follow the precations of local government due to the ongoing issues in the middle east.

For emergency:
Consulate General of Nepal, Dubai
Telephone/Whattsapp: +971 503949304
Email: [email protected], [email protected]

Embassy of Nepal, Abu Dhabi
Contact Details:
Telephone - +971 508180280
Email: [email protected]

Ministry of Foreign Affairs, Kathmandu:
Contact Details:
Telephone: +977-9862678437
E-mail: [email protected]

Embassy of Nepal Tel Aviv, Israel:
Telephone: +972-545582077
Email: [email protected]

Embassy of Nepal, Doha, Qatar:
Telephone: +974- 6621 4419
Email: [email protected]

28/02/2026

इजरायल–अमेरिकाको संयुक्त हमला ! इरानमा omg

28/02/2026

इरानले एकैसाथ आठ देशहरू - इजरायल, बहराइन, युएई, कतार, साउदी अरेबिया, जोर्डन, कुवेत र इराक - लाई निशाना बनाएको रिपोर्टले सम्पूर्ण क्षेत्रमा स्तब्धता ल्याएको छ। कतारमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण भएको रिपोर्ट आएको छ, जबकि बहराइनमा साइरन बजिरहेको छ। अल धफ्रा एयर बेसलाई पनि निशाना बनाइएको बताइएको छ।

28/02/2026

इजरायल, यूएई, बहराइन र कुवेतमा इरानी आक्रमण😮
इरानमाथि अमेरिका र इजरायलले हमला गरेपछि इरानले इजरायललगायतका विभिन्न देशमा भएका अमेरिकी सैन्य अखडामा हमला गरेको छ ।
हमलामा यूएई, बहराइन र कुवेतमा हमला गरिएको हो ।अलजजिराका अनुसार इजरायल, यूएई, बहराइन र कुवेतमा विस्फोटका आवाज सुनिएका थिए ।
-सन् 2026 फेव्रुअरी 28

26/02/2026

भर्खरै बिबिसीले तयार पारेको ‘डकुमेन्ट्री’ हेरे । आँखामा उस्तै आँशु र अनि मन उस्तै चिसो भयो । भिडियो हेरिरहँदा एकतमासले सोचे, यस्तो नेपाल हुँदै हैन, यस्तो एउटा नेपालीले अर्को नेपालीलाई गर्नै सक्दैन । ‘पब्जि’ गेममा ‘हेडसट’ हाने जस्तै गरि साना भाईबहिनिहरु मारेको दृश्य हेर्ने नसकिने कुरुप देखियो । प्रहरी भित्रै गोलि हान्ने आदेश आएर एक एक जना मारेको दृश्य कसरी हेरौ ?

इतिहास त जित्नेको लेखिन्छ । एमालेले जित्यो भने २३ गते संसद भवन ढल्यो त्यहि भएर गोलि चल्यो भनेर लेख्ने होला, कांग्रेसले जित्यो भने पनि त्यहि लेख्ने होला । न देखौ, न लेखौ भन्छु, ‘पहिले संसद भवन जल्यो, अनि गोलि चल्यो” भन्दै एमालेका नेताले घोकाउदै गरेको पाठ देख्छु । हजुरहरुलाई यो भिडियो हेरे पछि पनि एमाले, एमालेले गरेको हर्कत, केपी ओली नै प्रधानमन्त्रिको उमेदबार, तिनै पुलिसका टिके प्रमुखहरु नै मन पर्छ भने हामी उस्तै हैनौ ।

मलाई नयाँले किन जित्न पर्छ थाहा छैन तर यो इतिहास सहि लेख्न भए मात्र पनि एमालेको एक जना मात्रले पनि जित्न हुदैन । यो संसारकै कुरुप मध्येको एक दृश्य नेपालीमा डबिङ् गरेर चोक-चोकमा देखाईयोस अनि नर पिशाचहरुले भट्ट्य़ाउन “पहिले संसद भवन जल्यो, अनि गोली चल्यो !! ” ।

अहिले यिनीहरु भन्दै छन ‘देश जलाउने र जोगाउने बीचको लडाई” । यसरी बच्चाहरु मारेर पनि एकपटक माफी माग्न पनि नसक्ने माथि देखि स्थानिय निकायसम्मका सबै एमालेहरु प्रति मेरो केवल घृणामात्र छ ।

बिबिसी पनि एउटा दुखद शिर्षक लेख्छ : "दुश्मनलाई जस्तै गोलिप्रहार" 😢😢

🖊️ : पथ्र्योदास प्रमिल

(Feel free to copy ! )

जहाँ शिव छन्,त्यहाँ शक्ति छ। जहाँ शक्ति छ, त्यहाँ प्रेम, शान्ति र सृष्टिको आरम्भ छ।।🕉️ 🕉️ #शुभ_बिहानि🌄
15/02/2026

जहाँ शिव छन्,त्यहाँ शक्ति छ।
जहाँ शक्ति छ, त्यहाँ प्रेम, शान्ति र सृष्टिको आरम्भ छ।।🕉️
🕉️
#शुभ_बिहानि🌄

Big Match Day: Nepal is playing with England today in ICC T20 World Cup. ❤️🇳🇵   विजय भव! ❤️🇳🇵
08/02/2026

Big Match Day: Nepal is playing with England today in ICC T20 World Cup. ❤️🇳🇵
विजय भव! ❤️🇳🇵

England have announced Playing 11 for the T20 World Cup match with Nepal: 1.⁠ ⁠Phil Salt 2.⁠ ⁠Jos Buttler (wk) 3.⁠ ⁠Jaco...
07/02/2026

England have announced Playing 11 for the T20 World Cup match with Nepal:

1.⁠ ⁠Phil Salt
2.⁠ ⁠Jos Buttler (wk)
3.⁠ ⁠Jacob Bethell
4.⁠ ⁠Tom Banton
5.⁠ ⁠Harry Brook (c)
6.⁠ ⁠Sam Curran
7.⁠ ⁠Will Jacks
8.⁠ ⁠Liam Dawson
9.⁠ ⁠Jofra Archer
10.⁠ ⁠Adil Rashid
11.⁠ ⁠Luke Wood

Veteran Nepali actor Sunil Thapa has passed away this morning due to a heart attack at Norvic Hospital, Thapathali.Thapa...
07/02/2026

Veteran Nepali actor Sunil Thapa has passed away this morning due to a heart attack at Norvic Hospital, Thapathali.

Thapa, who lived in Shankhamul, was a towering figure in both Nepali and Indian cinema, known for his versatile acting and lasting contributions to the film industry. His passing leaves a deep void, and fans, colleagues, and the entire film fraternity remember him as a beloved legend of Nepali cinema.
Rest In peace 🕊️ Legend 😢😭

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Aware Generation Voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share