Ramro Chabahil

Ramro Chabahil To provide information of people, society ,culture and places about Chabahil through photo and video.

श्री कृष्ण जन्माष्टमीको शुभकामाना ।।
04/09/2026

श्री कृष्ण जन्माष्टमीको शुभकामाना ।।

गाईजात्रा २०८३ सालको शुभकामना ।।
29/08/2026

गाईजात्रा २०८३ सालको शुभकामना ।।

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामाना ।साथै क्वाँटी पुन्हीको पनि शुभकामाना ।।
27/08/2026

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामाना ।
साथै क्वाँटी पुन्हीको पनि शुभकामाना ।।

आज नागपञ्चमी , यो हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो। यस दिन नागदेवताको पूजा गरी दूध, अक्षता, फूल तथा जल अर्पण ग...
17/08/2026

आज नागपञ्चमी , यो हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो। यस दिन नागदेवताको पूजा गरी दूध, अक्षता, फूल तथा जल अर्पण गर्ने परम्परा छ। नागको पूजा गर्दा वर्षा, समृद्धि र प्राकृतिक सन्तुलन कायम हुने धार्मिक विश्वास छ। यो पर्वले प्रकृति र जीवजन्तुप्रति सम्मान गर्ने हाम्रो परम्परालाई पनि झल्काउँछ।

A beautiful video JAY NAMO dedicated to Gunlā Parva (गुँला पर्व) by Jaya Bageshwor Dhai Baja Khala, Rupesh Shakya   & Ra...
13/08/2026

A beautiful video JAY NAMO dedicated to Gunlā Parva (गुँला पर्व) by Jaya Bageshwor Dhai Baja Khala, Rupesh Shakya & Raaz Sayami , is now on YouTube! 🎶✨
Do watch and enjoy! ❤️
Please subscribe to the channel for more beautiful music and wonderful songs! 🎶❤️

Originally a Bhajan from Gyanamala Bhajan Firstly recorded in the ...

13/08/2026

घण्टाकर्ण पर्वमा मास्क बनाउने परम्परा

नेवार समुदायमा मनाइने घण्टाकर्ण (गठेमंगल) पर्वमा विभिन्न प्रकारका मुखौटा तथा मास्क बनाउने परम्पराको विशेष सांस्कृतिक महत्त्व छ। परम्परागत रूपमा काठ, माटो, कपडा तथा कागजजस्ता सामग्री प्रयोग गरी डरलाग्दा वा प्रतीकात्मक आकृतिका मास्क बनाइन्छ।

यी मास्कहरूले घण्टाकर्ण र विभिन्न दुष्ट शक्तिको प्रतीकात्मक स्वरूपलाई जनाउँछन्। पर्वका अवसरमा यस्ता आकृति तथा मास्क प्रदर्शन गर्नुको उद्देश्य नकारात्मक शक्ति र अशुभ प्रभावलाई हटाई घर–समाजमा सुख, शान्ति र समृद्धिको कामना गर्नु हो।

आजको पुस्ताले पनि यस्ता परम्परागत मास्क निर्माण र कलालाई निरन्तरता दिइरहनु हाम्रो मौलिक नेवारी कला, संस्कृति र सम्पदाको संरक्षणका लागि महत्वपूर्ण कदम हो।
परम्परा हाम्रो पहिचान हो, कला हाम्रो सम्पदा हो।

अशुभलाई पन्छाउँदै, घर–टोलको शुद्धीकरण गर्दै शुभ र समृद्धिको स्वागत गर्ने नेवाः संस्कृतिको महत्वपूर्ण पर्व — गथांमुगः चःह...
12/08/2026

अशुभलाई पन्छाउँदै, घर–टोलको शुद्धीकरण गर्दै शुभ र समृद्धिको स्वागत गर्ने नेवाः संस्कृतिको महत्वपूर्ण पर्व — गथांमुगः चःह्रे। नेवाः तिथिको पहिलो चाड।
परम्परा, आस्था र सामुदायिक एकताको जीवन्त प्रतीक—गथांमुगः चःह्रे

pic : Uday Cammeracharya

श्रावण १५ को शुभकामाना।।
31/07/2026

श्रावण १५ को शुभकामाना।।

Address

Chabahil
Kathmandu

Telephone

+9779841379339

Website

Alerts

Be the first to know and let us send you an email when Ramro Chabahil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramro Chabahil:

Shortcuts

Share

Category