Mirror of Nepal

Mirror of Nepal Photography is mirror of life.

हात्तिवन डायरीफाल्गुन ,२५,२०८२ हलेसी तुवाचुङ नगरपालिका अन्तरगत पर्ने वडा न: ९ सल्ले उत्तर दिशा चारपाटे हिमाल तर्फ पर्दछ ...
21/04/2026

हात्तिवन डायरी
फाल्गुन ,२५,२०८२
हलेसी तुवाचुङ नगरपालिका अन्तरगत पर्ने वडा न: ९ सल्ले उत्तर दिशा चारपाटे हिमाल तर्फ पर्दछ । यो वडालाई उत्तर पुर्विमा तिर्पा खोलाले सिमाङ्कन गरेको छ भने दक्षिण पश्चिममा काली खोला र मादेउखोलाले सिमाङ्कन गरेको छ भने उत्तर पश्चिम मा दुधकोशीले सिमाङ्कन गरेको छ । यहाँ विभिन्न जातजाती, भाषाधर्म मान्ने समुदाय बसोबास गर्ने गर्छ। यहाँ विशेष सल्ले पोखरी, भिमशेनथान, खोक्चेलीपा कुवा, सोलोम्पाखा र तुवाचुङ विशेष आन्तरिक तथा बह्य पर्यतकहरुको गन्तव्य रहेको छ। यो वडा सल्ले नागी गाउ,खर्क, माथिल्लो चिचिङ्गा डाडा ख्न्द तोल, तल्लो चिचिङ्ग,दालडाडा निशाङ्खे, चुवावट्, आरुबोट, हात्तिवन्, ओराले,दुम्बृबोट्,अ्म्बोटे,सिम्ले,चिन्दे, चौतारा,हात्तिटार तिमुरे मधेवेशी मिलेर बनेको हो । तर पछील्लो समय उल्लेखिय मात्रामा बसाइ सरेर जाने गरेका कारण गाउ एकलास भएको छ । यस्को मुख्य समस्या युवा हरु रोजगारिको लागी गाउघर छोद्द्न बाध्य हुनु बाँदरले बाली नाली नास गरिदिनाले बस्ती उजादिन बाध्य भएको छ । अहिले प्रमुख समस्यानै बसाइसराइ भएको छ । यो प्रकृया रोक्न सरकार पक्छेले प्रभावकारी कदम तत्काल नचाले गाउको अवस्था अझ नाजुक हुने देखिन्छ ।
( शहर बाट १ ,२ जना मान्छे गाउ गयो भने कती खुशी हुन्छ । )

Address

Durbarmarg
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mirror of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category