05/02/2024
३९औं जन्मदिनको लाखौं करोडौं सुभकामना, मेरो प्यारो दाजु क्रीस्टियानो रोनाल्डो दाजुलाई, तपाईं जहाँ भए पनि, जहाँ गए पनि, धेरै भन्दा धेरै प्रगति गर्नुस, आज हामी बाट टाढा भए पनि तपाईं सधैं हाम्रै मुटुमा मनमा हुनु हुन्छ तपाईंको हरेक पाइला- पाइलामा सफलता मिलोस, तपाईंले जति रियल माड्रीडको लागि गर्नु भो त्यो सबैलाई थाहा नै छ, तपाईं अहिले नया क्लबमा जानू भाको छ तपाईंको नया क्लबलाई पनि धेरै माथी सम्म पुर्याउनु हुन्छ भन्ने आशा गरेको छु, हाम्रा लागि तपाईं बाहेक यो सन्सारमा कुनै ठूलो खेलाडी नै छैन, यो शताब्दीको फुटबलको राजा तपाइ नै हो, हामी तपाईंलाई धेरै मिस गरिरहेको छु, हामीलाई थाहा छ तपाईं जुन क्लब मा जानू हुन्छ त्यो बिश्वकै न:१ बन्ने छ, तपाई र तपाईंको नयाँ क्लबले सफलताको सिखर चुमोस, एहि छ तपाईंलाई जन्मदिनको शुभकामना king Cristiano Ronaldo 💘🎁🌹