Smart City Siraha

Smart City Siraha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Smart City Siraha, Photographer, Kathmandu.

नेपाल-भारत सीमानाका फागुन १८ गते राती १२ बजेदेखी फागुन २१ गते राती १२ बजेसम्म बन्द रहनेछ ।
26/02/2026

नेपाल-भारत सीमानाका फागुन १८ गते राती १२ बजेदेखी फागुन २१ गते राती १२ बजेसम्म बन्द रहनेछ ।

जिल्ला प्रशासन कार्यालय सिरहाको अपिलधार्मिक, जातीय तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने, एक समुदायले अर्को समुदायको सामाज...
05/01/2026

जिल्ला प्रशासन कार्यालय सिरहाको अपिल

धार्मिक, जातीय तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने, एक समुदायले अर्को समुदायको सामाजिक, धार्मिक तथा सांस्कृतिक आस्थामा आँच पुर्‍याउने कार्य गरी राष्ट्र र राष्ट्रिय एकतामा वैमनश्यता भाव सिर्जना गर्ने वा झुठा अफवाह फैलाई कुनै धर्म समुदायको मान मर्दन गर्ने कार्य गैर कानूनी कार्य हो ।
यस्ता गैर कानूनी कार्यमा संलग्न व्यक्तिका सामाजिक संजाल (Facebook, Tiktok आदि) खाताको गतिविधि सूक्ष्मरुपमा निगरानी भई रहेको जानकारी गराउँदै यस्ता गतिविधिहरुलाई गम्भीरतापूर्वक लिई कानूनी दायरामा ल्याउने व्यहोरा सबैमा जानकारी गराउँदै त्यस्ता गतिविधि भए जिल्ला प्रहरी कार्यालयको WhatsApp नम्बर ९८५२८९००४४ समेतमा उपलब्ध गराई सहयोग गर्नुहुन आम सर्वसाधारणमा अनुरोध गरिन्छ ।

हामी सबै मिलेर सत्य नारायण साफी भाई लाई आर्थिक सहयोग गर्नै पर्छ।
24/12/2025

हामी सबै मिलेर सत्य नारायण साफी भाई लाई आर्थिक सहयोग गर्नै पर्छ।

डेंगी ज्वरोको संक्रमणको जोखिमबाट सुरक्षित रहन अवलम्बन गर्नुपर्ने उपायहरू:-
19/04/2024

डेंगी ज्वरोको संक्रमणको जोखिमबाट सुरक्षित रहन अवलम्बन गर्नुपर्ने उपायहरू:-

श्री राम नवमीको शुभकामना
17/04/2024

श्री राम नवमीको शुभकामना

13/04/2024

नया बर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना।

भोलि चैत 29 गते ईद-उल फित्र (ईद) को दिन सार्वजनिक बिदा सम्बन्धमा
10/04/2024

भोलि चैत 29 गते ईद-उल फित्र (ईद) को दिन सार्वजनिक बिदा सम्बन्धमा

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दि...
11/03/2024

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्छन्। - Fasting day mubarak to everyone

संसारको सबैभन्दा स्यानो X-ray मेसिन बनाउने नेपाली युवा: 33 Yrs Old Amar Prasad Gupta from Siraha has made one the the Wo...
06/03/2024

संसारको सबैभन्दा स्यानो X-ray मेसिन बनाउने नेपाली युवा: 33 Yrs Old Amar Prasad Gupta from Siraha has made one the the World's Smallest X-ray Machine using Nanotechnology and is awarded by the Radiological Society of North America (RSNA) as an important contribution by a trainee in Radiology. He is currently a Postdoctoral Research Scholar at Harvard Medical School. ❤️🇳🇵
Congratulations 🎊 👏

"Longest suspension bridge" धनुषा र सिराहा जोड्ने नेपाल कै लामो (करिब १५०० मि.) मध्यको एक झोलुङ्गे पुल ।
09/02/2024

"Longest suspension bridge" धनुषा र सिराहा जोड्ने नेपाल कै लामो (करिब १५०० मि.) मध्यको एक झोलुङ्गे पुल ।

Address

Kathmandu
56500

Website

Alerts

Be the first to know and let us send you an email when Smart City Siraha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category