12/07/2024
असार २८, दिउँसो १:५० बजे
सुनसरी जिल्ला स्थित बुढीखोला, दुहाबी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले उच्च सतर्कता अपनाऔँ।
जल तथा मौ वि वि