09/05/2026
“प्यारी दिदी, अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
तपाईंको नेतृत्व, मेहनत र समर्पणले संस्थालाई अझ उचाइमा पुर्याओस् भन्ने कामना गर्दछु ।
सधैं यसरी नै प्रेरणादायी बन्नुहोस् । 🌺”