07/10/2024
शीर्षक : स्नेहा
भाग: 6
सरु बेस्सरी रुन थालिन
उनलाई असाय हुने तरिकाबाट शारिक शोषण भयो ।
उनको शरिरबाट रगत बग्न थाले 😭😭😭
केही समय पछि त्यो मान्छे उठेर बाहिर गयो ।
दिदि आमा गाउँ सम्झेर सरु आसुका ढिका खसाल्न थालि 😪😪😪😪😪
सरु राम्रोसँग उठेर हिड्न पनि सकिन उसलाई गाह्रो भयो ।
मिया दिदी कोठामा आइन
मिया; के भयो
सरु: मेरो नजिक नआइज 😥😥😥🙏🙏
रिसाउदै भनी 😡😡😡
मलाई त भन्छेस भन्दै मिया दिदिले सरुको गालामा थप्पड हानिन
तैले मेरो जिन्दगी बर्बाद बनाइदिस मलाई घर जान दे सरु चिच्याइ चिच्याइ रुन थाली 😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏
छालाको पेटिले सरुलाइ पिट्न थालिन
बढि बोल्छेस तलाइ मैले किनेको हो यसै जान पाउछेस आफ्नो हद मा बसेर काम गर बुझिस भन्दै निला डाम बस्ने गरेर पिटेर बाहिर गइन ।
आमा म मरे आमा भन्दै सरु रुन थालिन
रुदा रुदा थाकेर सरु त्यहि निदाइन 😥😥😥
भोलिपल्ट
सरुलाई फेरि त्यहि काम गर्न लगाइयो ,
उता जुनुले हर प्रयास गरि सरुलाइ खोज्ने कतै भेटिन
2 महिना पछि
जुनुलाई बिहेको लागि केटा हेर्न आए ,
आमालाई छोडेर जान जुनुले मानिन 😥😥
तर आमाले सानो तिनो बिहे गरेर जुनुलाई दिने निधो गर्नुभयो ।
जुनु रुन थाली नाई के आमा म जान्न 🙏🙏
जुनु रुन थाली
हेर जुनु केटाले तलाई मन पराएको छ राम्रो छ घर बिहे गर गाउको काकाले भन्नुभयो ।
नाई काका म बिहे गर्दिन जुनुले रुदै भनी 😥😥
एकदिन जानू नै छ कि यस्तो भनेकी दाइजोमा केही दिन पर्दैन ढुक्क भए हुन्छ काकाले भने
जुनु नबोलि कोठामा गई
ल ल हुन्छ भन्दिनु जुनुलाई म फकाउछु आमाले काकालाइ यति भनेर पठाइदिनु भयो ।
आमा: जुनु राम्रो घर केटा छ बिहे गर सरुको अत्तोपत्तो छैन
जुनु: आमा तिमीलाई छोडेर बिहे गर्न मन छैन के
आमा : त्यसो नभन नानी राम्रो छ त केटा
जुनु:; आमा मलाई एक्लै छोडिदिनु म सोचेर भन्छु नि है
आमा : हस
आमा आफ्नो कोठामामा आउनुभयो ।
#क्रमशः
जुनु बिहे गर्न तयार हुन्छे होला त ?
भोलि भाग 7 पढ्न नछुटाउनु होला 😊highlights