Nepal Event Planner

Call Directions Contact the business

Nepal Event Planner A Complete event management solution.
अब टन्टै साफ।

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!प्रेम, शान्ति र खुशीले जीवन भरिपूर्ण रहोस्। 🙏✨Happy Krishna Janmashtami from Nep...
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!

प्रेम, शान्ति र खुशीले जीवन भरिपूर्ण रहोस्। 🙏✨
Happy Krishna Janmashtami from Nepal Event Planner family 💚

29/08/2026

विपद्ले नेपालीको मन र एकतालाई कहिल्यै भत्काउन सक्दैन। बाढी-पहिरोमा परी ज्यान गुमाउनेहरूमा चीर शान्तिको कामना र पीडित परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस्। संकटको यो महाविपत्तिमा देवदूत बनेर अगाडि सर्नुभएका सम्पूर्ण उद्धारकर्मी एवं राहत टोलीहरूलाई उच्च सम्मान र लाख-लाख धन्यवाद। एकजुट बनौं, यो कठिन समय पनि पार हुनेछ। 🙏

गाईजात्रा २०८३ को हार्दिक शुभकामना!
29/08/2026

गाईजात्रा २०८३ को हार्दिक शुभकामना!

जनै पूर्णिमा र रक्षाबन्धनको हार्दिक शुभकामना! 🧵माया, विश्वास र आत्मीयताको यो पवित्र बन्धन सधैं अमर रहोस्। यो पावन पर्वले...
28/08/2026

जनै पूर्णिमा र रक्षाबन्धनको हार्दिक शुभकामना! 🧵

माया, विश्वास र आत्मीयताको यो पवित्र बन्धन सधैं अमर रहोस्। यो पावन पर्वले हामी सबैको जीवनमा खुसी र समृद्धि ल्याओस्। 🌸

#जनैपूर्णिमा #रक्षाबन्धन

27/08/2026

हिजोको विनाशकारी बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

यस दुःखद घडीमा सम्पूर्ण प्रभावित परिवारप्रति हाम्रो साथ, सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दछौँ।
ईश्वरले दिवंगत आत्माहरूलाई चिरशान्ति प्रदान गरून्।

Stay safe everyone
26/08/2026

Stay safe everyone

25/08/2026

📅 मंसिरको Wedding Booking खुलिसकेको छ!
आफ्नो मनपर्ने मिति र Theme का लागि समयमै Booking गर्नुहोस्, किनकि मंसिरका Date हरू Limited छन्। 💐

तपाईंको सपना जस्तै Wedding सजाउने जिम्मा हामीलाई दिनुहोस्।
You Dream It, We Create It! 🤍

📩 आजै हामीलाई Message गर्नुहोस् र आफ्नो Wedding Date सुरक्षित गर्नुहोस्। 💍✨

19/08/2026

“सजावट बनाउनुअघि मनमा उत्साह र कल्पना मात्र थियो, तर सजावट बनेपछि त्यसको सुन्दरता देखेर मन खुशी र गर्वले भरियो।”❤️

नाग पन्चमीको सुभकामना 🕉️
17/08/2026

नाग पन्चमीको सुभकामना 🕉️

Address

Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779849019099

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Event Planner posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Event Planner:

Shortcuts

Share