Hamro Tasbir

Hamro Tasbir Capturing Nepal's beauty through stories, culture, nature, development and adventure.

Naagi thaam danda pemachhal udyan Kendra YouTube मा हेर्न नभुल्नु होला है ।
04/09/2026

Naagi thaam danda pemachhal udyan Kendra
YouTube मा हेर्न नभुल्नु होला है ।

पेमाछल उद्यान केन्द्र, नागी थाम डाँडा — पाँचपोखरी थाङपाल गाउँपालिका...

पेमाछल उद्द्यन केन्द्र नागि थाम डाडाको भिडियो youtube मा हेर्न नभुल्नु होला । अनि like , subscribe and share गर्न नभुल्न...
04/09/2026

पेमाछल उद्द्यन केन्द्र नागि थाम डाडाको भिडियो youtube मा हेर्न नभुल्नु होला ।
अनि like , subscribe and share गर्न नभुल्नु होला है !

पेमाछल उद्यान केन्द्र, नागी थाम डाँडा — पाँचपोखरी थाङपाल गाउँपालिका...

भीम विद्या आश्रम विद्यालयमा पहिलो त्रैमासिक परीक्षा-२०८३ को कक्षा  ecd  देखि १० सम्मका बिध्यार्थिहरुको नत्तिजा प्रकाशनमा...
03/09/2026

भीम विद्या आश्रम विद्यालयमा पहिलो त्रैमासिक परीक्षा-२०८३ को कक्षा ecd देखि १० सम्मका बिध्यार्थिहरुको नत्तिजा प्रकाशनमा ९६ प्रतिशत अभिभावकको उपस्थिति !!!
सफल बिध्यार्थी भाईबहिनिहरुलाई पुरस्कार वितरण तथा आगामी शैक्षिक योजनामा गम्भीर छलफल
साथमा बिध्यालय नर्सबाट आमा अभिभावकहरुलाई स्वास्थ्य परामर्श गरिएको केही तस्बिरहरु

🤝 मानवताको सुन्दर उदाहरणश्री थाङपाल भ्याली माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो विद्यालयमा अध्ययनरत साथीहरू तथा विद...
03/09/2026

🤝 मानवताको सुन्दर उदाहरण
श्री थाङपाल भ्याली माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो विद्यालयमा अध्ययनरत साथीहरू तथा विद्यालयमा आउनुहुने अभिभावकज्यूहरूबाट रसुवाका बाढीपीडित परिवारहरूको सहयोगका लागि रु. ५४,५५५ राहत रकम संकलन गरेका छन्।
विद्यार्थीहरूको मानवीय भावना, सामाजिक उत्तरदायित्व र सहयोगी मनबाट प्रेरित यस अभियानले विपदमा परेका परिवारहरूप्रति ऐक्यबद्धता र सहानुभूतिको सुन्दर सन्देश दिएको छ।
यस अभियानमा सक्रिय रूपमा सहभागी भई सहयोग गर्ने सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूलाई विद्यालय परिवार हार्दिक धन्यवाद तथा प्रशंसा व्यक्त गर्दछ।
“विपदमा परेकालाई सहयोग गर्नु नै मानवताको सबैभन्दा ठूलो परिचय हो।”
#थाङपालभ्यालीमाध्यमिकविद्यालय #मानवता #सामाजिकउत्तरदायित्व #रसुवाबाढीपीडित #राहतसंकलन #विद्यार्थीअभियान #मानवीयसेवा #सहयोग #एकतामाशक्ति

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hamro Tasbir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share