Kispang nepal

Kispang nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kispang nepal, Photographer, Kathmandu.

13/07/2026

सफलताको शुभकामना !

Popular YouTuber IShowSpeed as seen with Nepal flag during the ongoing of World Cup match & is interested to visit Nepal...
12/07/2026

Popular YouTuber IShowSpeed as seen with Nepal flag during the ongoing of World Cup match & is interested to visit Nepal. ❤️🇳🇵

नेपालीलाई नक्कली भुटानी बनाएर विदेश पठाउने शरणार्थी प्रकरण : पूर्वमन्त्रीद्वय रायमाझी र खाणसहित १६ दोषी ठहर- को कुन अपरा...
08/07/2026

नेपालीलाई नक्कली भुटानी बनाएर विदेश पठाउने शरणार्थी प्रकरण : पूर्वमन्त्रीद्वय रायमाझी र खाणसहित १६ दोषी ठहर
- को कुन अपराधमा दोषी ठहर ?

यस आ.व . २०८२/०८३ मा सिड्॰ला बहुउद्धेश्यीय सहकारी संस्था लि. किस्पाड॰- ३ नुवाकोट को नेतृत्वमा कृषि तथा पशुमा आधारित उत्प...
08/07/2026

यस आ.व . २०८२/०८३ मा सिड्॰ला बहुउद्धेश्यीय सहकारी संस्था लि. किस्पाड॰- ३ नुवाकोट को नेतृत्वमा कृषि तथा पशुमा आधारित उत्पादन मुलक , कृषक केन्द्रित तपसिलमा उल्लेखित कार्यक्रमहरु हामीले सम्पन्न गरियौं । उत्पादनमा टेवा पऱ्याउने यी कार्यक्रमहरु सन्चालन गर्ने अवसर दिनु हुने दातृ निकायहरु प्रति यस सहकारी संस्था र हामी लाभग्राही कृषकहरुको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै निरन्तर सहयोग र सहकार्यको अपेक्षा गर्दछौं ।
तपसिल -
(क) राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यक्रम कार्यन्वयन ईकाइ ( तरकारी जोन नयॅा) विदुर नुवाकोट मार्फत :

(१) २४ थान मिनी टिलर वितरण ।
(२) ४ वटा साना सिचाई निर्माण ।
(३) ८ वटा स्थायी प्लास्टिक टनेल निर्माण ।
(४) ३ थान डिजिटल ढक वितरण ।

(ख) किस्पाड॰ गाउॅपालिका मार्फत : ११ जना कृषकहरुलाई ५०% अनुदानमा भैंसी पाडापाडी वितरण ।
आगामी दिनहरुमा अझ प्रभाबकारी कार्यक्रमहरु सन्चालन गर्ने हाम्रो प्रयास जारी नै रहने छ ।
जय किसान , जय सहकारी !

मिति २०२८३ असार २१ गते काठमाण्डौमा सम्पन्न ऐतिहासिक पहिलो Miss Mhendomaya Beauty Queen-2026 मा 1st Runner-up को उपाधी जि...
07/07/2026

मिति २०२८३ असार २१ गते काठमाण्डौमा सम्पन्न ऐतिहासिक पहिलो Miss Mhendomaya Beauty Queen-2026 मा 1st Runner-up को उपाधी जित्नुभएकोमा किस्पाङ गा.पा.-३, काउलेकी छोरी जेनिशा तामाङलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना ! साथै पहिलो हुन सफल प्रतियोगि लगायत सम्पुर्ण सहभागी प्रतियोगिहरुलाई हार्दिक बधाई तथा उज्जल भविष्यको शुभकामना !

साथै यस ऐतिहासिक कार्यक्रम संयोजन तथा आयोजक पासाङ लामा भेना लगायत आयोजक कम्पनि सुर्य मम्बा एबम एमबि गुरुङ जि लगायत सम्पुर्णमा हाम्रो समुदायको लागि तपाईहरुले गर्नु भएको योगदानको लागि मुरि मुरि धन्यवाद दिन चहान्छु !

२०८३/२/२१
काठमाडौं ।

पुर्ब कृषि राज्य मन्त्री तथा निबर्तमान बागमति प्रदेश उपसभामुख माननिय राधिका तामाङ ज्युको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो !

मिस म्हेन्दोमाया लाई सफलताको शुभकामना साथी अग्रिम बिजेताको शुभकामना !
20/06/2026

मिस म्हेन्दोमाया लाई सफलताको शुभकामना साथी अग्रिम बिजेताको शुभकामना !

20/06/2026

किस्पाङ प्रतिभाको खोजी

Address

Kathmandu
BUSSINESS

Website

Alerts

Be the first to know and let us send you an email when Kispang nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category