हाम्रो नुवाकोट,सुर्यगढी.Com

  • Home
  • Nepal
  • Kathmandu
  • हाम्रो नुवाकोट,सुर्यगढी.Com

हाम्रो नुवाकोट,सुर्यगढी.Com रमाईलोको लागि यो पेज लाईक गर्नुहोला..

Nice view
11/07/2026

Nice view

नेपालको सिमाना भुमिसंगै भारतलाइ कस्ले बुझायो गोर्खा नेपाली नगरिक हरु त्यासै बिचको एक इतिहास प्रसान्त तामाङ नेपाली हिन्दी...
11/01/2026

नेपालको सिमाना भुमिसंगै भारतलाइ कस्ले बुझायो गोर्खा नेपाली नगरिक हरु त्यासै बिचको एक इतिहास प्रसान्त तामाङ नेपाली हिन्दी गीत गाउदै सांगीतिक भुइचालो ल्याउने तामाङ मुटु हृदयघातका कारण आज अस्ताएको खबरले स्तब्द छु भावपुर्ण श्रध्दाञ्जलि ।

पत्रकार सम्मेलनमा कलमान घिसिङ- मैले प्रधानमन्त्री र रास्वपा सभापति मागेको भनेर भ्रम फैलाइयो- हामीलाई धोका भयो, १२ दिनको ...
10/01/2026

पत्रकार सम्मेलनमा कलमान घिसिङ
- मैले प्रधानमन्त्री र रास्वपा सभापति मागेको भनेर भ्रम फैलाइयो
- हामीलाई धोका भयो, १२ दिनको लामो समयले धेरै क्षति पुग्यो
- रास्वपाले एकतर्फी रूपमा सहमति भंग भएको घोषणा गर्‍यो
- रास्वपाको वरीयतामा धेरै तल भए पनि मैले सहेर गएको थिएँ
– अब उज्यालो नेपाल पार्टीलाई मेरो नेतृत्वमा देशव्यापीरुपमा अगाडि बढाउने छु
- समानुपातिकमा नमिले हामी प्रत्यक्षमा मात्रै भएपनि लड्छौँ
तस्बिर: सरोज नेपाल

Address

Nuwakot
Kathmandu
41150

Alerts

Be the first to know and let us send you an email when हाम्रो नुवाकोट,सुर्यगढी.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share