NayaBeat News

NayaBeat News Viral | Trending | Breaking ⚡
नेपालको fastest growing news platform
Stay ahead with NayaBeat News!

NayaBeat News — समाचार मात्र होइन, सूचनाको नयाँ गन्तव्य!
नेपालदेखि विश्वभरका ताजा, viral र breaking updates अब एकै ठाउँमा।
हामी समाचार मात्र दिँदैनौँ, हरेक खबरभित्रको यथार्थ र trend तपाईंसमक्ष ल्याउँछौँ।
ताजा अपडेट, विश्वसनीय खबर — NayaBeat News।

Nepal needs climate justice, not sympathy.— Greta Thunberg 🌍✊Global climate activist Greta Thunberg has raised her voice...
06/09/2026

Nepal needs climate justice, not sympathy.
— Greta Thunberg 🌍✊

Global climate activist Greta Thunberg has raised her voice over Nepal’s devastating floods and the growing impact of the climate crisis.

Her message highlights that countries like Nepal, which contribute relatively little to global emissions, are among those facing severe consequences of climate change.

She has called for climate justice and climate reparations—not just humanitarian aid. 🌍🇳🇵

🚨 NEWS ALERT | कोरला नाकामा बढ्यो चाप 🇳🇵🇨🇳रसुवागढी बाढीले क्षतिग्रस्त बनेपछि र तातोपानी नाका अस्थायी रूपमा बन्द भएपछि ची...
06/09/2026

🚨 NEWS ALERT | कोरला नाकामा बढ्यो चाप 🇳🇵🇨🇳

रसुवागढी बाढीले क्षतिग्रस्त बनेपछि र तातोपानी नाका अस्थायी रूपमा बन्द भएपछि चीनसँगको व्यापारको दबाव अहिले मुस्ताङको कोरला नाकामा परेको छ।

अधिकारीहरूका अनुसार, पछिल्लो समय कोरला नाकामा व्यापारिक गतिविधि र आवागमनमा अचानक ठूलो चाप बढेको छ।

🇳🇵🇨🇳 कोरला नाका अहिले नेपाल–चीन व्यापारको मुख्य वैकल्पिक मार्ग बनेको छ।

🚨 बालेनको चमत्कार! 🇳🇵बाढी गएको करिब १० दिनमै नुवाकोटको तादी खोलामा ६० मिटर लामो एक्रो ब्रिज जडानको काम सुरु भएको छ।भदौ १...
06/09/2026

🚨 बालेनको चमत्कार! 🇳🇵

बाढी गएको करिब १० दिनमै नुवाकोटको तादी खोलामा ६० मिटर लामो एक्रो ब्रिज जडानको काम सुरु भएको छ।

भदौ १० गते आएको भीषण बाढीले देवीघाटको पक्की पुल बगाएपछि सोही स्थानमा अहिले वैकल्पिक एक्रो ब्रिज जडान भइरहेको हो।

पुरानो पुलको अबुटमेन्टमै नयाँ पुल जडान सुरु भएपछि स्थानीयवासी र यात्रुमा छिट्टै सहज आवागमन हुने आशा पलाएको छ। 🙏🇳🇵

🔴 BREAKING NEWS | जीवितै उद्धार 🙏🇳🇵अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको ...
05/09/2026

🔴 BREAKING NEWS | जीवितै उद्धार 🙏🇳🇵

अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।

उद्धार गरिएका चिनियाँ नागरिक लुहाइताओलाई सुरुङभित्र करिब २२५ मिटर भित्रबाट नेपाली सेना र विदेशी उद्धारकर्मी सम्मिलित संयुक्त टोलीले जीवितै बाहिर निकालेको हो।

उनी करिब १० दिनदेखि सुरुङभित्र फसेका थिए। उद्धारपछि उनको स्वास्थ्य परीक्षण भइरहेको छ भने आयोजनास्थलमा थप व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको छ। 🙏

यो उद्धारले बाढीका कारण सुरुङभित्र फसेका अन्य व्यक्तिहरूको जीवित उद्धार हुने आशा थप बलियो बनाएको छ। ❤️

📸 PC: Nepali Army

04/09/2026

🚨 BREAKING UPDATE | TRISHULI–3A

सुरुङभित्रबाट सञ्जय साहको जीवितै उद्धार गरिएको छ। 🙏❤️

उद्धार टोलीले कठिन परिस्थितिबीच उहाँलाई सुरक्षित बाहिर निकालेको हो।

Last week’s catastrophic floods caused at least $2.56 billion in damage to property, homes, and infrastructure across Ne...
04/09/2026

Last week’s catastrophic floods caused at least $2.56 billion in damage to property, homes, and infrastructure across Nepal.

Early recovery is expected to require an additional $52.6 million over the next four months.

आज श्रीकृष्ण जन्माष्टमी! 🦚✨भगवान श्रीकृष्णको दिव्य आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, प्रेम र समृद्धि छाओस्।जय श्रीकृष...
04/09/2026

आज श्रीकृष्ण जन्माष्टमी! 🦚✨

भगवान श्रीकृष्णको दिव्य आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, प्रेम र समृद्धि छाओस्।
जय श्रीकृष्ण! 🙏🦚 राधे राधे! 💙

🚨 BREAKING NEWS | रसुवात्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट सञ्जय साह र कबीर महर्जन जीवितै उद्धार! 🙏🇳🇵सञ्जयको अवस...
04/09/2026

🚨 BREAKING NEWS | रसुवा

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट सञ्जय साह र कबीर महर्जन जीवितै उद्धार! 🙏🇳🇵

सञ्जयको अवस्था सामान्य, कबीरको अवस्था जटिल रहेको छ। कबीरको वीर अस्पतालमा सघन उपचार भइरहेको छ।

🚨 BREAKING NEWSAn Army officer says the search and rescue operation is still continuing for survivors believed to be tra...
04/09/2026

🚨 BREAKING NEWS

An Army officer says the search and rescue operation is still continuing for survivors believed to be trapped inside tunnels connected to hydropower projects in Nepal. Authorities have reported that around 900 workers remain missing from multiple hydropower projects, with many feared trapped underground.

03/09/2026

बोल्दाबोल्दै प्रधानमन्त्री बालेन शाह भावुक 😢🇳🇵

“हामीलाई थाक्ने छुट छैन, मन भक्कानिँदा पनि रुने छुट छैन।” — बालेन शाह

देश र जनताको पीडाले भावुक बनेका प्रधानमन्त्री बालेन शाहको यो भनाइले धेरैको मन छोएको छ। 💔🇳🇵

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NayaBeat News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NayaBeat News:

Shortcuts

Share