Bhalaa Bhali

Bhalaa Bhali An ethnomusicologists' visual diary.

Watch full Video on Youtube!
05/07/2026

Watch full Video on Youtube!

Deuda Khel, Siuro Festival Bajhang || सिउरो मेला बझाङको डेउडा खेल |...

31/03/2026
19/02/2026

बिचैमा पुल पडी यति लामी करनाली।

30/01/2026

Melodies of Farwest Nepal!

20/01/2026

ए... संस्कृति जोगाउँली भन्दाई दिन गया यतिका ।

17/01/2026

ए… मेरो पन खेल्दाखेल्दै बालीबैंश बित्याको ।

14/01/2026

मलाई जहिले पनि Fieldwork बाट फर्किँदा खेरी त्यही एउटा प्रश्न दिमागमा आउँछ, मैले उहाँहरूबाट यति धेरै knowledge लिएर फर्किएँ, उनीहरूको यस्तो मिठो गीतहरू सुन्न पाएँ तर मैले उहाँहरूलाई के दिन सक्छु? अझैपनि यस्तै हुन्छ।
त्यही कुरा मनका राखेर मैले अघिल्लो वर्ष आफ्नो Equipments को ब्यागसँगै तुङ्नाको ब्याग पनि बोकेर बझाङको छान्ना क्षेत्र करिब ५–६ दिनको पैदल यात्रामा घुमेको थिएँ। त्यो बेला सुरुमा मैले उहाँहरूको गीतहरू सुन्थेँ, अनि उहाँहरूलाई “म पनि हजुरहरुको लागि एउटा गीत गाउँछु ल” भन्दै सुनाउँथेँ, उहाँहरू खुसी पनि हुनुहुन्थ्यो, कति जना नाच्नु पनि हुन्थ्यो। मलाई पनि केही फिर्ता दिएजस्तो हलुङ्गो हुन मद्दत गर्थ्यो। सुरुमा उहाँहरुको गीत सुन्ने अनि आफु पनि सुनाउने! त्यही क्रममा बढी जस्तो मैले यही राधा पियारी नै गाएँ, मसँग गएको साथी त दिक्कै भैसकेको पनि थियो, अर्को पटक त टन्नै गीत सिकेर आऊ यार, धेरै सुनियो यो गीत भन्दै!

त्यही क्रममा गाईएको यो गित ।

10/01/2026

फाल्गुनको २१ गते कस्लाई दिने भोट? कस्लाई ?

07/01/2026

बर्षौँ देखि यो आवाज बन जंगल र मेलापातमा मात्रै गुञ्जिरह्यो। यो आवाज ति बन पाखाहरुले सुने, ति कोईलीले सुने, सुवाले सुने तर गाउँघरमा खासै सुनिएनन्। नत टिभीमा, नत रेडियोमा । उहाँ भन्नुहुन्छ - “उईलका जसो गलो हुनु, तब गाउँदा हौँ। अब अचेल खिच्न आया, क्या अरु केई न केई। “

Address

Kathmandu

Telephone

+9779868543170

Website

Alerts

Be the first to know and let us send you an email when Bhalaa Bhali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhalaa Bhali:

Shortcuts

Share