Devendra Bam

Devendra Bam संसार बदल्न गाह्रो छ, त्यसैले आफैलाई बदल्ने प्रयासमा छु...🖤🍁
(2)

बाँच्नु मात्रै होइन, आफुलाई रच्नु पनि जिन्दगी हो ।
07/09/2026

बाँच्नु मात्रै होइन, आफुलाई रच्नु पनि जिन्दगी हो ।

म यत्तिकै कठोर बनेको होइन..🖤🍁
07/09/2026

म यत्तिकै कठोर बनेको होइन..🖤🍁

समुन्द्र भन्दा गहिरो प्रेम गर्न सक्छिन एउटा स्त्रीले..🖤🍁
05/09/2026

समुन्द्र भन्दा गहिरो प्रेम गर्न सक्छिन एउटा स्त्रीले..🖤🍁

विपत्तिका बेला आयल निगम र उद्योगीको मिलेमतोमा बढाइयो ग्यासको मूल्य ।ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा ब...
05/09/2026

विपत्तिका बेला आयल निगम र उद्योगीको मिलेमतोमा बढाइयो ग्यासको मूल्य ।
ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।।

आँसु र अँखाको सम्बन्ध नै छुट्टयाइदिँदा रहेछन् ।।
03/09/2026

आँसु र अँखाको सम्बन्ध नै छुट्टयाइदिँदा रहेछन् ।।

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत ।नेपालले मलेसियामाथि ६ विकेटको सहज जित निकालेको हो। योसँगै नेपालले दुई खेल...
03/09/2026

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत ।

नेपालले मलेसियामाथि ६ विकेटको सहज जित निकालेको हो।

योसँगै नेपालले दुई खेलबाट ४ अंक पुर्‍याउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।

मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेट गुमाएर १०६ रन बनाउँदै पूरा गर्‍यो।

समयलाई कसले रोक्न सक्छ र ?
02/09/2026

समयलाई कसले रोक्न सक्छ र ?

गरिबलाई त आफ्नै सपनाले पनि पिराउने रहेछ । 😊🤭
01/09/2026

गरिबलाई त आफ्नै सपनाले पनि पिराउने रहेछ । 😊🤭

प्रेम पाएको मान्छेले पो प्रेम दर्शाउन सक्छ ।।
31/08/2026

प्रेम पाएको मान्छेले पो प्रेम दर्शाउन सक्छ ।।

एसीसी प्रिमियर कपमा नेपालकाे विजयी शुरुआत ।कप्तान सन्दीप लामिछाने सहित बलरहरूको शानदार प्रदर्शनमा नेपालले बहराइनमाथि ७ व...
31/08/2026

एसीसी प्रिमियर कपमा नेपालकाे विजयी शुरुआत ।

कप्तान सन्दीप लामिछाने सहित बलरहरूको शानदार प्रदर्शनमा नेपालले बहराइनमाथि ७ विकेटको जित हासिल गरेको हो ।

बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा पूरा गर्‍यो । अर्जुन कुमाल ३६ तथा रोहित पौडेल १९ रनमा अविजित रहे ।।

Address

Kalikot
Kathmandu

Telephone

+19842354409

Website

Alerts

Be the first to know and let us send you an email when Devendra Bam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Devendra Bam:

Shortcuts

Share