Subin Photography

Subin Photography This page is about my photography,,

22/08/2026

भोलि हेलसिन्कीको पुकिनमाकीस्थित Pukinmäen Urheilupuisto खेल मैदानमा FC Gaule Football Tournament 2026 को आयोजना हुँदैछ।

फिनल्यान्डमा रहेका करिब १२ फुटबल टिमहरूले उक्त प्रतियोगितामा उपाधिका लागि भिड्दै छन्।

बिहान ८ देखि साँझ ८ बजेसम्म प्रतियोगिता चल्ने आयोजकले बताएको छ।

कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुतिका अलावा मोमो, नेपाली कफी लगायतका मिठा-मिठा परिकारहरू पनि उपलब्ध हुनेछन्।

करिब १५ वर्ष अगाडी खेलप्रेमी विद्यार्थीहरूले स्थापना भएको गैर-नाफामुखी संस्था FC Gaule Ry ले खास गरी खेलकुदका मार्फत फिनल्यान्डमा रहेको नेपाली समुदायलाई जोड्न विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।

फोटोः Team F.C. Gaule, Gaule Tournament 2024

15/08/2026

05/08/2026
15/07/2026

old town

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Subin Photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share