My page

My page this is my youtub chhanel -- kp video

अघिल्लो (२०७४) संसदीय निर्वाचनका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्ने गर्थे( नेपाली कांग्रेसका तर्फबाट शेरबहा...
05/09/2022

अघिल्लो (२०७४) संसदीय निर्वाचनका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्ने गर्थे( नेपाली कांग्रेसका तर्फबाट शेरबहादुर देउवा नै अन्तिम प्रधानमन्त्री हुनेछन् ।

अघिल्लो (२०७४) संसदीय निर्वाचनका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्ने गर्थे( नेपाली कांग्रेसका तर्फबा...

राजनीतिमा निष्ठा, इमान्दारीता र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गरे । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी...
11/08/2022

राजनीतिमा निष्ठा, इमान्दारीता र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गरे । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेका उनीले सधै सत्यको वकालत गरे ।

१२ अगष्ट १९३९ । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जन्म दिन । संविधानसभाबाट संविधान जारी गराउन सफल भएका कारण उन...

२०१५ को पहिलो आम निर्वाचन देखि हालसम्म भएका (राष्ट्रिय पञ्चायतका चुनाव, २०२८, २०५१, २०५६ का संसदीय चुनाव, २०६४ र २०७० का...
06/08/2022

२०१५ को पहिलो आम निर्वाचन देखि हालसम्म भएका (राष्ट्रिय पञ्चायतका चुनाव, २०२८, २०५१, २०५६ का संसदीय चुनाव, २०६४ र २०७० का संविधानसभा चुनाव, २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा) सबै चुनाव आफैले अनुभव गर्न पाउनु चाहनचुने कुरा होइन ।

आगामी मंसिर ४ गते मुलुकमा संसदीय चुनाव हुदै छ । नेपाली संसदीय इतिहासका जिवित साक्षी संकृतिविद् सत्यमोहन जोशीले द...

अन्तः उनकै पालामा राजसंस्था सदाका लागि विदा भयो, २०६५ जेठ १५ मा । त्यो पनि आफ्नै हठले ।  शाहवंशका अन्तिम राजा ज्ञानेन्द्...
30/07/2022

अन्तः उनकै पालामा राजसंस्था सदाका लागि विदा भयो, २०६५ जेठ १५ मा । त्यो पनि आफ्नै हठले । शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र सामान्य नागरिक बनेको पनि पन्ध्र वर्ष वढी भयो ।

मुलुकले गणतन्त्रतर्फको यात्रा तय गर्दै थियो । त्यो महायात्राका सारथि थिए, उमेरले साढे आठ दशक नाघेका वयोवृद्ध प्र...

शाहवंशका राजाहरुको कार्यकालमा मन्त्रीहरुको नियुक्ति कसरी हुन्थ्यो, कस्तो भाषा प्रयोग हुन्थ्यो भन्ने वुझ्न अन्वेषकहरुलाई ...
28/07/2022

शाहवंशका राजाहरुको कार्यकालमा मन्त्रीहरुको नियुक्ति कसरी हुन्थ्यो, कस्तो भाषा प्रयोग हुन्थ्यो भन्ने वुझ्न अन्वेषकहरुलाई सहज होस् भनेर हामीले पूर्व मन्त्री आचार्यको फेसवुक वालवाट उनको नियुक्ति पत्र लिएका हौं ।

२०४६ सालको जनआन्दोलन पछि कांग्रेस कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम सरकारका मन्त.....

२०५८ साउन पहिलो साताको कुरा हो । माओवादीले रोल्पाको होलेरीबाट ७१ प्रहरीको अपरहण गरेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराल...
17/07/2022

२०५८ साउन पहिलो साताको कुरा हो । माओवादीले रोल्पाको होलेरीबाट ७१ प्रहरीको अपरहण गरेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफ्नो राजनीतिक जिवनकै कठिन मोडमा थिए ।

२०५८ साउन पहिलो साताको कुरा हो । माओवादीले रोल्पाको होलेरीबाट ७१ प्रहरीको अपरहण गरेपछि प्रधानमन्त्री गिरिजाप्र...

शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रको जन्म दिन असार २३ । उनी यस्तो योगमा जन्मिएकी राजाको उत्तराधिकारी नभएरै दुई पटक राजा हु...
08/07/2022

शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रको जन्म दिन असार २३ । उनी यस्तो योगमा जन्मिएकी राजाको उत्तराधिकारी नभएरै दुई पटक राजा हुन पुगे । त्यो पनि २००७ सालमा बाजे राजा त्रिभुवन भारतको शरणमा गएपछि वुवा महेन्द्र, दाजु वीरेन्द्र भन्दा पहिला नावलक उमेरमै गद्धिमा आसिन हुन पुगे ।

शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रको जन्म दिन असार २३ । उनी यस्तो योगमा जन्मिएकी राजाको उत्तराधिकारी नभएरै दुई पट....

कोइरालाले त्यो घटनाबारे मसँगको अन्तर्वार्तामा भनेका थिए, 'जीवनमा मैले धेरैपटक आक्रमणको सामना गर्नुपरेको छ तर यसप्रकारको ...
03/07/2022

कोइरालाले त्यो घटनाबारे मसँगको अन्तर्वार्तामा भनेका थिए, 'जीवनमा मैले धेरैपटक आक्रमणको सामना गर्नुपरेको छ तर यसप्रकारको खतरनाक आक्रमण भने कहिल्यै बेहोर्नुपरेन । त्यो आक्रमण स्वतस्फूर्त भएको होइन ।

यो तस्वीर मुलुकको कार्यकारी प्रधानमन्त्री सवार मोटरको हो । २०५८ जेठ २० गते राजा रानीको शव यात्रामा सहभागी प्रधान...

नेपाली जनताले निर्वाचित गरेको पहिलो संसदको बैठक २०१६ असार १६ गते मध्यरातमा सिंहदवार स्थित ग्यालरी बैठकमा शुरु भएको थियो ...
30/06/2022

नेपाली जनताले निर्वाचित गरेको पहिलो संसदको बैठक २०१६ असार १६ गते मध्यरातमा सिंहदवार स्थित ग्यालरी बैठकमा शुरु भएको थियो ।

नेपाली जनताले निर्वाचित गरेको पहिलो संसदको बैठक २०१६ असार १६ गते मध्यरातमा सिंहदवार स्थित ग्यालरी बैठकमा शुरु भ....

राजा वीरेन्द्रका एडीसी टीका धमला लेख्छन् ‘दरवार आउदा उहा तनावमा हुनहुुन्थ्यो । बस्नुस् भन्दा पनि मान्नु भएन । पुग्नासाथ ...
28/06/2022

राजा वीरेन्द्रका एडीसी टीका धमला लेख्छन् ‘दरवार आउदा उहा तनावमा हुनहुुन्थ्यो । बस्नुस् भन्दा पनि मान्नु भएन । पुग्नासाथ सोझै राजासंग कुराकानी गर्नुभयो । वाहिर निस्किएपछि कुर्सीमा थचक्क बस्नुभयो । पानी माग्नु भयो । कालो टोपी लगाउनु भएको थियो ।

२०४६ सालको जनआन्दोलन सफल भएर पहिलो पटक (२०४८) मा संसदीय निर्वाचन हुदै थियो । ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्यक....

मन्त्री झाँक्रीले किन त्यसो गरिन उनैले बताउलिन् । यो आलेख भने रुञ्चे प्रधानमन्त्री पद्मशमशेर माथि केन्द्रीत छ ।
27/06/2022

मन्त्री झाँक्रीले किन त्यसो गरिन उनैले बताउलिन् । यो आलेख भने रुञ्चे प्रधानमन्त्री पद्मशमशेर माथि केन्द्रीत छ ।

तस्वीरमा चार प्रधानमन्त्री छन् । देव्रे तिरबाट क्रमशः बीपी कोइराला, मातृकाप्रसाद कोइराला,नेहरु (भारतका प्रधानम.....

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when My page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share