Friends Digital Photo Studio

Friends Digital Photo Studio Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Friends Digital Photo Studio, Photographer, Checkpost, Thankot, Kathmandu.

11/03/2013
12/02/2013

Feb 7: Rose day. Rs. 150 (Red Rose)....

Feb 8: Propose day. Rs.300 (card+Ice cream ta li halxa)..

Feb 9: Chocolate Day. Rs.400 (yo vanda sasto ta k dine??)..

Feb 10: Teddy Day...... Rs.2000 (yo vanda sasto paudaina)..

Feb 11: Promise Day..... Rs. 1500 (movies ta at least dekhaunai paryo)..

Feb 12: Hug Day.....Rs.200 (Deo spray lagaayerai Hug garnu paryo)..

Feb 13: Kiss Day..... Rs 100 (SPRAYMINT mouth freshner lina parihalxa)..

Feb 14: Valentine Day..... Rs.2500 (yo vanda kam ma ta k hola ra khai !!)..

Congrats single boys, U just saved nearly Rs. 7,150
Enjoy lol ;) :P :D :

06/01/2013

एउटा A नाम गरेको
मान्छेको हत्या भयेछ
२०६६/७/५-सनिबार
बिहान 8 बजे, अनी हत्या भयेको मान्छेको
श्रीमती ले
पुलिसलाई फोन गरिन

पुलिश आयो सबैलाई
सोधपुछ गर्न थाल्यो |

पुलि सः-हत्या हुदा तपाई
काहाँ हुनुहुन्थ्यो ?

श्रिमती :- sir सर म त
सुतिरहेकी थिये जतिबेर
हत्या भयो,

नोकर:- म त गाउ गयेको थिये

भाईः- म अफिस गयेको थिये

छोरा छोरिः- हामी त खेल्न
गयेका थियौ

छिमेकीः- हामी त बिहेमा गयेका थियौ

पुलिस ले हत्यारा लाई
तुरुन्त पक्रियो

लु भन्नुहोश हत्यारा को थियो एक पल्ट फेरी पढ्नुहोश |

आम्मामा, यो दाइको हात त कस्तो चिसो हो, खै ल्याउनुस् यता, म तताइदिन्छु।’कामना (नाम परिवर्तित)ले विकासका हात आफ्ना दुई तिघ...
05/01/2013

आम्मामा, यो दाइको हात त कस्तो चिसो हो, खै ल्याउनुस् यता, म तताइदिन्छु।’
कामना (नाम परिवर्तित)ले विकासका हात आफ्ना दुई तिघ्राको बीचमा च्यापिदिई। यो संवाद र दृष्य काठमाडौँको एक रुफ टप रेस्टुरेन्टमा देखिएको हो। यस्ता दृष्य र संवाद काठमाडौँका थुप्रै रात्रि विशेष रेस्टुरेन्टमा छ्यापछ्याप्ती चलिरहेको भेटिन्छ। तर, थाहा पाएर हो वा नपाएर प्रशासन आँखा देख्ने अन्धो वा कान सुन्ने बहिरो भएर बसेको छ।

कुनै समय काठमाडौँ उपत्यकाका गल्ली-गल्लीमा क्याबिन रेस्टुरेन्टको बिगबिगी थियो। व्यापक विरोध र प्रहरीको नियमित छापाले क्याबिन रेस्टुरेन्टहरू हराए। फाट्टफुट्ट अहिले पनि भेटिने क्याबिन रेस्टुरेन्ट पहिलेको तुलनामा घोषित रूपमा संचालित भइरहेको कमै मात्र भेटिन्छ। तर, ‘खाने मुखलाई जुंगाले छेक्दैन’ भने जस्तै क्याबिन रेस्टुरेन्टकै मजा दिने अनेक थरि रेस्टुरेन्टहरू उपत्यकामा जताततै फैलिएका छन्।

हेर्दा सामान्य र स्तरीय लाग्ने यी रेस्टुरेन्टहरू रात छिप्पिन थालेपछि आफ्नो असली रङ देखाउन थाल्दछन्। काठमाडौँ शहर भित्र र वरपरका काँठमा फैलिएका थुप्रै गार्डेन रेस्टुरेन्ट, रुफटप, बार, फेमिली रेस्टुरेन्ट अनेक नामले सञ्चालित मदिरालय क्याबिन रेस्टुरेन्टका पर्याय हुन थालेका छन्। यस्ता रेस्टुरेन्टमा ग्राहकलाई आकर्षित गर्न विभिन्न उमेर समूहका केटीहरूलाई प्रयोग गर्ने गरिएको पाइन्छ।

महानगर र उपमहानगर भित्र सञ्चालित डान्स रेस्टुरेन्टको विशेष आकर्षण पनि त्यहाँ काम गर्ने केटीहरू नै हुन्। डान्सर, वेटरलगायत सबै नै ग्राहकलाई आकर्षित गर्ने अभिप्रायले राखिएका हुन्छन्। रेस्टुरेन्टको मधुरो उज्यालोमा राम्री देखिने यी रात्रि सुन्दरीहरू ग्राहकलाई पिउन उक्साउने कलामा निकै निपुण हुन्छन्।

plz andolan ma sahayug garrnus
04/01/2013

plz andolan ma sahayug garrnus

5 barsa ki nani lai 25 barsa ko nirdahai youbaak la balatkar garako neeu ma vayako andolan ma police la lathi charge gar...
04/01/2013

5 barsa ki nani lai 25 barsa ko nirdahai youbaak la balatkar garako neeu ma vayako andolan ma police la lathi charge garyo

04/01/2013

thankot checkpost ma prahari dwara pradarshan kari mathi lathi charge vaira xa we dnt want voilence we want justice

HAPPY NEW YEAR
01/01/2013

HAPPY NEW YEAR

Merry Christmas
25/12/2012

Merry Christmas

18/11/2012

मित्रहरु प्रचण्डलाई झापड लाउने पवन कुँवरलाई तपाइ के भन्नु हुन्छ ?

→ आफ्नो बिचार लेख्नुहोस ।जस्को लागी तपाइले तलको कुनै एक बिकल्प चुन्नु पर्ने हुन्छ !

१→ एकदम राम्रो गर्‍यो !
२→ सलाम छ पवन कुवँरलाई
३→ नेताहरु माथी यस्तरी हात लाउनु ठिक होईन

Boy: I Love uGirl: देउसी रे!!Boy: म तिमी बिन बाँच्न सक्दिनGirl: देउसी रे!!Boy: के तिमी मलाई माया गर्दैनौGirl: देउसी रे!!...
17/11/2012

Boy: I Love u
Girl: देउसी रे!!
Boy: म तिमी बिन बाँच्न सक्दिन
Girl: देउसी रे!!
Boy: के तिमी मलाई माया गर्दैनौ
Girl: देउसी रे!!
Boy: Please मेरो कुराको जवाब त देउ..
Girl: देउसी रे!!
Boy: Please
तिम्रो अती माया लाग्छ,तिम्ले मलाई
पनि उत्तिकै माया गर्छौ त?
Girl: देउसी रे!!
Boy: तिम्रो लागि सुनको हार किन्नेछु..
Girl: Really!!!!
Boy: देउसी रे!! :-P :-D

12/11/2012

la aba tihar ma english ma deusi khelum hai ta

Say it my brothers/sisters say it.... Deusi Rey
Say it louder and say it in tune.... Deusi Rey

Red mud trail.... Deusi Rey
Slippery trail.... Deusi Rey
Slipping and sliding... Deusi Rey
Singing and dancing.... Deusi Rey
We made it to your home... Deusi Rey

Bright Tihar arrives... Deusi rey
Enrich your lives... Deusi Rey
Oh! once in a year ... Deusi Rey
We came here... Deusi Rey
With joy and pleasure...Deusi Rey
Now give us treasure... Deusi Rey

Say it my brothers/sisters say it.... Deusi Rey
Say it louder and say it in tune.... Deusi Rey
happy tihar to all

Address

Checkpost, Thankot
Kathmandu

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Saturday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when Friends Digital Photo Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category