31/07/2026
आज मिति २०८३ साउन १५ गते सामंजस्य परियोजनाले "From Social Media to Civic Engagement: The Role of Digital Platforms in Promoting Political Literacy among Young Women with Disabilities.” अर्थात “सामाजिक संजाल देखी नागरिक सहभागिता सम्बन्धि अपाङ्गता भएका युवा महिलाको राजनैतिक साक्षरता प्रवर्दनमा डिजिटल प्लेटफर्महरुको भुमिका “ शिर्षकमा “Learning Paper” “अध्ययनपत्र तयार गर्न लागेको सन्दर्भमा आयोजना गरेको Focus Group Discussion मा सहभागी हुँदै गर्दा लिएका तस्बिरहरु । यो अवसरको लागि अजिता देवकोटा जी लाई विशेष धन्यवाद 🙏🙏❤️।