RJ Pasang Vlogs

RJ Pasang Vlogs Hi! I’m RJ Pasang. On my page, you will find travel vlogs, food vlogs & videos of my daily lifestyle.

Khokling, Taplejung.
07/08/2025

Khokling, Taplejung.

26/07/2025
26/07/2025

Good morning from Black village, Rasuwa.❤️

तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि ...
07/10/2024

तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।

राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेकाछन् ।

पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको म्यादीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगमस्थलमा अवस्थित ट...
05/10/2024

पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको म्यादीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगमस्थलमा अवस्थित टोड्के ।

पूर्वको पर्यटकीय क्षेत्र इलामको सूर्योदय नगरपालिका-४ स्थित श्रीअन्तुमा रहेको अन्तु पोखरी । मौसम खुलेपछि यतिबेला अन्तु क्...
21/09/2024

पूर्वको पर्यटकीय क्षेत्र इलामको सूर्योदय नगरपालिका-४ स्थित श्रीअन्तुमा रहेको अन्तु पोखरी । मौसम खुलेपछि यतिबेला अन्तु क्षेत्रमा पर्यटकहरुको चाप बढ्न थालेको छ ।

Address

Bouddha
Kathmandu

Alerts

Be the first to know and let us send you an email when RJ Pasang Vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RJ Pasang Vlogs:

Share