Nepal Photo Library-NPL

Nepal Photo Library-NPL Nepal’s first Photo News Agency by award winning photojournalists based in Nepal. Stay in touch with us for monthly or yearly subscription.

पोखरामा पनि मनाइयो आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्मजयन्ती ।तस्बिर: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी
13/07/2026

पोखरामा पनि मनाइयो आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्मजयन्ती ।
तस्बिर: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

तस्बिरमा हेर्नुस्, अन्तिम संस्कारका लागि आर्यघाटतर्फ लगिँदै गणेश नेपालीको पार्थिव शरीर।
13/07/2026

तस्बिरमा हेर्नुस्, अन्तिम संस्कारका लागि आर्यघाटतर्फ लगिँदै गणेश नेपालीको पार्थिव शरीर।

13/07/2026

क्रेनको सहायताले हटाइयो गगन थापाको निवासअगाडि छाडिएको गाडी

13/07/2026

गणेश नेपालीको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाट पुर्‍याइयो

नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पार्क गरिएको गाडी प्रहरीले क्रेनमार्फत हटायो ।
13/07/2026

नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पार्क गरिएको गाडी प्रहरीले क्रेनमार्फत हटायो ।

13/07/2026

स्थानीयको दाबी : बिहान ७:३० बजेदेखि गगन थापाको घरअगाडि गाडी

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ, प्रहरीले सुरु गर्‍यो अनुसन्धान
13/07/2026

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ, प्रहरीले सुरु गर्‍यो अनुसन्धान

बुटवलमा ई-रिक्साको धर्नातस्बिरहरु- प्रदीप आचार्य/नेपाल फोटो लाइब्रेरी
13/07/2026

बुटवलमा ई-रिक्साको धर्ना
तस्बिरहरु- प्रदीप आचार्य/नेपाल फोटो लाइब्रेरी

न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत र बिनु यादवले गरेँ निषेधित क्षेत्र सिंहदरबारको दक्षिण ...
13/07/2026

न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत र बिनु यादवले गरेँ निषेधित क्षेत्र सिंहदरबारको दक्षिण गेटमा गरेँ धर्ना ।

13/07/2026

गृहमन्त्रीले भेट्न नमानेको आरोप, सिंहदरबार गेटअघि सडकमै सुते निहारिका र बिनु

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Photo Library-NPL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share