07/09/2026
NATIONAL SCHOOL OF PHOTOGRAPHY मा सञ्चालन हुने बेसिक देखि एडभान्स फोटोग्राफी कोर्स
अनुभवी तथा दक्ष प्रशिक्षकबाट सिक्ने अवसर।
✅ अनुभवी शिक्षक
✅ सहज र सुबिधायुक्त कक्षा कोठाहरु
✅ क्यामेरा नभए पनि हुने
✅ सैद्धान्तिक र प्रयोगात्मक दुवै कक्षा सञ्चालन
✅ इन्डोर तथा आउटडोर क्लास
✅ कोर्स पूरा गरेपछि प्रमाणपत्र प्रदान
⏰ सिफ्ट: बिहान, दिउँसो र बेलुका
📍 BISHAL KALA KENDRA , चाबहिल, काठमाडौं
📞 9851441617 | 9860965616
मधुसूदन थापा सरसँग फोटोग्राफीको सफल यात्रा सुरु गर्नुहोस।