AyushsthaPhotography

AyushsthaPhotography Based on Patan, Nepal

Culture Photographer of Patan,Lalitpur.

07/05/2026
29/04/2026

Naikala lwigu Jatra

2083.01.16

24/04/2026

बुगं द्य यात्रा
✅प्रथम चक्र @ पुलचोक बाट गाबाहाल
✅दितिय चक्र @ गाबहाल देखि मंगलबजार
✅त्रितिय चक्र @ मंगलबजार देखि सुन्धारा
चतु्ृथ चक्र @ सुन्धारा देखि चाबहाल
पंचम चक्र @ चाबहाल देखि लगनखेल
षष्ठि चक्र @ लगनखेल देखि माँँ सिम्हा हुन्दै नक्याँँ लुयेगु थाय
सप्तम चक्र @ नक्याँ लुयेगु थाय देखि थति
अष्टम चक्र @थति देखि जावलाखेल

मच्छिन्द्रनाथको यो रथयात्रा केवल रथ तानेर अघि बढाउने र रोक्ने यात्रा मात्र होइन, प्रत्येक रोकाइमा लुकेको एउटा गहिरो कथा पनि हो। पुल्चोकबाट सुरु हुने यो यात्रा जब गाःबहाल, सुन्धारा, लगनखेल, थती हुँदै जावलाखेलसम्म पुग्छ, तब प्रत्येक ठाउँमा माथि भनिएको ठाउँँहरुमा रथ रोकिनु कुनै संयोग होइन—यो एउटा भावनात्मक किंवदन्तीसँग जोडिएको छ।
कहिन्छ, जब मच्छिन्द्रनाथलाई कामरुप आसामबाट ल्याइयो, त्यतिबेला उनि एक्लै थिएनन्। उनीसँगै उनकी आमाको शक्ति पनि आएको थियो—तर त्यो शक्ति सामान्य थिएन। भनिन्छ, उनकी आमा एक डरलाग्दो राक्षसनीको रूपमा प्रकट भएकी थिइन्। मानिसहरू डराए, आतंक फैलियो। त्यसपछि तान्त्रिकहरूले उनलाई शान्त पार्न कुमारीको रूप दिई पृथ्वीमा स्थिर गरिदिए।
तर आमा त आमा नै हुन्—छोरासँगको सम्बन्ध कहिल्यै टुटेन।
किंवदन्ती अनुसार, मच्छिन्द्रनाथको रथ जहाँ–जहाँ पुग्छ, ती ठाउँहरूमा उनकी आमा अदृश्य रूपमा उभिएकी हुन्छिन्। रथ त्यहाँ पुग्दा मच्छिन्द्रनाथ केहीबेर रोकिन्छन्—मानौँ आमासँग भेटघाट गर्दै, आशीर्वाद लिँदै।
त्यसैले पुल्चोकदेखि गाःबहाल, सुन्धारा, लगनखेल, थती हुँदै जावलाखेलसम्मका सबै रोकाइहरू केवल विश्रामका लागि होइनन्—ती सबै ठाउँहरू आमा–छोराको पुनर्मिलनका बिन्दुहरू हुन्।
आज पनि जब रथ ती स्थानहरूमा रोकिन्छ, मानिसहरू केवल हेर्छन्। तर किंवदन्तीले भन्छ—त्यो क्षणमा एउटा अदृश्य भेट भइरहेको हुन्छ, जहाँ मछिन्द्रनाथ आफनि आमासँग मौन संवाद गरिरहेका हुन्छन्।
यसैले यो रथयात्रा केवल धार्मिक परम्परा मात्र होइन—यो माया, सम्बन्ध र अदृश्य शक्तिहरूको जीवित कथा हो, जुन प्रत्येक वर्ष उही बाटोमा फेरि दोहोरिन्छ।

~ मिखा ~2082.12.29
12/04/2026

~ मिखा ~

2082.12.29

~ मच्छिन्द्रनाथ पाली ~Composition: Frame in frame technique.2082.12.29
12/04/2026

~ मच्छिन्द्रनाथ पाली ~

Composition: Frame in frame technique.
2082.12.29

~ Gha: Cha ~Adorned with four immense wheels, this majestic chariot is a sight to behold.2082.12.28
11/04/2026

~ Gha: Cha ~

Adorned with four immense wheels, this majestic chariot is a sight to behold.

2082.12.28

~ Ga: Cha~Made entirely out of wood, no nails, the brand new wheels of the chariot will be hammered halfway through its ...
11/04/2026

~ Ga: Cha~

Made entirely out of wood, no nails, the brand new wheels of the chariot will be hammered halfway through its journey into Patan.

According to the myths and traditions surrounding the festival, the specific Bhairav avatars associated with the wheels are:

Harisiddhi: Placed at the front of the right wheel.
Luptasamhar (Lubha Bhairav): Placed at the back of the right wheel.
Tyanka (Tika) Bhairav: Placed at the front of the left wheel.
Kundi Bhairav: Placed at the back of the left wheel.

2082.12.28

29/03/2026

Yala Kumari Maju 🙏
The living embodiment of the goddess Taleju Bhawani.

Got blessings from Kumari maju 🙏

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when AyushsthaPhotography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AyushsthaPhotography:

Share

Category