Ghumante Kta

Directions

Ghumante Kta Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ghumante Kta, Photography Videography, Katmandu.

📸Photographer...🤞
📍 From:BURTIBANG__
📧 E-mail:[email protected]
▶️ Youtube:
जीवन छोटो छ, त्यसैले स्वतन्त्र भएर बाँच्नुहोस् र खुसी रहनुहोस्...🌱☺️🙏
{Nature_Lover}🌍️🍁🌿

हार्दिक श्रद्धाञ्जली हाम्रो  #निसिखोला वडा न १ को वडा कार्यलयमा का./स.रुपमा कार्यरत इमानदारी,लगनशीलता र सरल स्वभावका  से...
31/08/2026

हार्दिक श्रद्धाञ्जली
हाम्रो
#निसिखोला वडा न १ को वडा कार्यलयमा का./स.रुपमा कार्यरत इमानदारी,लगनशीलता र सरल स्वभावका सेवा पुर्‍याउँदै आउनुभएका दाइ श्याम बहादुर गुरुङ, को असामयिक निधनको खबरले अत्यन्त दुःखी बनाएको छ।उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

27/08/2026

बागलुङमा आफ्नै १४ वर्षीया छोरीलाई पटक-पटक जबरजस्ती करणी गरेको अभियोगमा ४८ वर्षीय बाबु पक्राउ परेका छन्। 😮🙏

- DPO, Baglung

27/08/2026

बादि-पहिरो गएपछिको अबस्था रसुवा

मृतकको कानको मुन्द्रा चोरी गर्ने व्यक्तिहरु नियन्त्रणमा लिएको सम्बन्धमा ।
27/08/2026

मृतकको कानको मुन्द्रा चोरी गर्ने व्यक्तिहरु नियन्त्रणमा लिएको सम्बन्धमा ।

यो तस्वीर हेर्दा आँखाले हेर्नै नसक्ने, मनले सहनै नसक्ने पीडा महसुस हुन्छ...😭कहिल्यै नफर्किने गरी बिछोडिएका ती जीवनहरू......
26/08/2026

यो तस्वीर हेर्दा आँखाले हेर्नै नसक्ने, मनले सहनै नसक्ने पीडा महसुस हुन्छ...😭

कहिल्यै नफर्किने गरी बिछोडिएका ती जीवनहरू... आफ्ना मान्छेको पर्खाइमा रहेका ती परिवारहरू... एकैछिनको विपत्तिले उजाडिएका ती घर-आँगन... सोच्दा मात्र पनि मुटु चिरिन्छ।

माटो, हिलो र भग्नावशेषभित्र केवल सामान होइन, कसैका सपना, कसैका खुसी र कसैका प्रियजनहरू पुरिएका छन् कि भन्ने कल्पनाले पनि आँखा रसाउँछ। यस्ता दृश्य हेर्दा मनले एउटै प्रश्न गर्छ यो पीडा सहेर ती परिवारहरू कसरी बाँचिरहेका होलान् ?🥲

आज कुनै शब्द पर्याप्त छैनन् । आज कुनै तस्वीर पर्याप्त छैन। आज आवश्यक छ-मानवता, संवेदना र एकअर्काको साथ।

विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्ण आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकमा डुबेका परिवारजनको पीडामा हामी सबैको मन जोडिएको छ। घाइते तथा बेपत्ता सबैको शीघ्र उद्धार होस्, कुनै आमाको काख नउजाडियोस्, कुनै सन्तानले आफ्ना अभिभावक गुमाउनु नपरोस्।🙏😭

हे भगवान्, यो दुःख सहने शक्ति सबैलाई दिनुहोस्...

26/08/2026

यस्तो छ रसुवाको बाढीको दृश्य
भिडियो सौजन्य : क्याप्टेन सुवाष खड्‌का / अल्टीच्यूट एयर

बाढीका कारण नुवाकोटको ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको क्षेत्र! 💔
26/08/2026

बाढीका कारण नुवाकोटको ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको क्षेत्र! 💔

 !😥रसुवाको भोटेकोशीमा ठुलो बाढी,,उच्च सतर्कता अपनाउनुहोला🙏
26/08/2026

!😥
रसुवाको भोटेकोशीमा ठुलो बाढी,,उच्च सतर्कता अपनाउनुहोला🙏

24/08/2026

पर्यटक माथी दुर्व्यवहार- घुम्न जानुभएका पर्यटकहरू माथी बुकी पाटनमा भेडा गोठालाहरूबाट यसरी दुर्व्यवहार भएको विषय गम्भीर छ..!! यस्तो व्यवहारले ढोरपाटनको पर्यटनमा नकारात्मक असर पार्न सक्छ..!! 🙏

यस विषयमा सम्बन्धित स्थानीय सरकार तथा ढोरपाटन शिकार आरक्षले तत्काल निगरानी गरी आवश्यक कदम चाल्नुपर्छ..!! पर्यटकको सुरक्षा र सम्मानलाई पहिलो प्राथमिकतामा राखिनुपर्छ..!! 🙏

📸: Gravity_Vlogs.

Address

Katmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ghumante Kta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share