Manjil Photography

Manjil Photography Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Manjil Photography, Photographer, Pashupatinath Temple, Katmandu.

धनले भरीपूर्ण नभएनी मनमा खुशी छु । आज यो पापी संसारमा धन भएरपनी मन नभएका मानीसको सामु हासेर बाच्दै छु ।                 ...
16/04/2020

धनले भरीपूर्ण नभएनी मनमा खुशी छु । आज यो पापी संसारमा धन भएरपनी मन नभएका मानीसको सामु हासेर बाच्दै छु ।

As a little brother, I respect you care for you and love for you. I won’t disappoint you sister.                        ...
15/04/2020

As a little brother, I respect you care for you and love for you. I won’t disappoint you sister.

लाखौ कुर, आस्था, भावना, दुख, पीडा लुकेको अनुहार। जिन्दगीमा सबै भन्दा ठुलो कुरा भनको वीश्वास हो।हजुर को मायामा शम्भुनाथ य...
12/04/2020

लाखौ कुर, आस्था, भावना, दुख, पीडा लुकेको अनुहार। जिन्दगीमा सबै भन्दा ठुलो कुरा भनको वीश्वास हो।
हजुर को मायामा शम्भुनाथ यती दुब्यकी मलाईनै थाहाछैन म कहिले तपाईंको भए भनेर।

प्यारी आमा!तिमी भोकै रहेर भएपनी मेरो पेट खाली रहनदीदैनौ!भित्र जती दुख, पिडा,चोट भएपनी बाहिर मेरो सामु हासेर खुशी भएझै दे...
08/03/2020

प्यारी आमा!
तिमी भोकै रहेर भएपनी मेरो पेट खाली रहनदीदैनौ!
भित्र जती दुख, पिडा,चोट भएपनी बाहिर मेरो सामु हासेर खुशी भएझै देखाउछौ!
मलाई सानो चोट्लाग्दा तिमीलाईपनी दुख्छ होला..... माफ गर्नुहै आमा म बाट जानी नाजानी भएका ती गल्ती हरुलाई .......
सन्तान प्रतीको आमाको माया ।
Dedicated to My Mom.......
instagram.com/destination_shrestha

मनमा जती दुख, पिडा भएपनी बहीर हासेर सुखी भएझै देखाउनु परेको छ यो पापी संसारलाई । खै! कसले बुझ्छ र हाम्रो कुरा, हाम्रो भा...
07/03/2020

मनमा जती दुख, पिडा भएपनी बहीर हासेर सुखी भएझै देखाउनु परेको छ यो पापी संसारलाई । खै! कसले बुझ्छ र हाम्रो कुरा, हाम्रो भावना ।
सुख सङ्गै दुखका कुरहरु ......

instagram.com/destination_shrestha

दाई समय ले मान्छेलाई काहा बाट काहा लान्छ थाहानै हुँदैन!मेरा ई साना हातले कलम समाउनु पर्ने अबस्तामा म यो पापी पेट पाल्न प...
03/12/2019

दाई समय ले मान्छेलाई काहा बाट काहा लान्छ थाहानै हुँदैन!
मेरा ई साना हातले कलम समाउनु पर्ने अबस्तामा म यो पापी पेट पाल्न पानी बेच्दै हीदीरहेछु l
ढु:ख का कुराहरु .....

The truth is that you look like an angel sent from the heavens above, those curls are amazing.                          ...
21/10/2019

The truth is that you look like an angel sent from the heavens above, those curls are amazing.

Indra Jatra one of the most celebrated festivals in Kathmandu. Among all the attractions, the chariot (rath) procession ...
17/09/2019

Indra Jatra one of the most celebrated festivals in Kathmandu. Among all the attractions, the chariot (rath) procession with the living embodiment of Goddess Kumari, Lord Ganesh and Lord Bhairab is, perhaps, the most integral part of the festival. The procession also known as Kumari Jatra.
Indra jatra 2k76.
:

“Time spent with cats is never wasted.” .
08/09/2019

“Time spent with cats is never wasted.” .

Peaceful Bhaktapur! Nyatapola Temple.-Tallest temple in the country.                                                    ...
06/09/2019

Peaceful Bhaktapur!
Nyatapola Temple.
-Tallest temple in the country.

Baje on work!दैनिकी ..नगरी दुख जोडीदैन हात्  र मुख् ।
24/08/2019

Baje on work!

दैनिकी ..
नगरी दुख जोडीदैन हात् र मुख् ।

यो गाउँको ठिटो म,कान्छा मेरो नाम आउदै जादै गर्नु है सबैलाई राम राम।
09/08/2019

यो गाउँको ठिटो म,कान्छा मेरो नाम आउदै जादै गर्नु है सबैलाई राम राम।

Address

Pashupatinath Temple
Katmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Manjil Photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category