02/08/2026
प्रकृतिको काखमा पुगेपछि फर्किन मनै लाग्दैन।
घण्टौँ होइन, दिनौँ, हप्तौँ, महिनौँ, वर्षौँसम्म पनि यहीँ बसिरहूँ जस्तो लाग्छ।
यहीँ शान्ति छ, यहीँ सुकून छ, यहीँ जीवनको असली सुन्दरता छ। 🌿💚
#प्रकृति #प्रकृतिप्रेम #शान्ति #हरियाली