Positive Eye Nepal

Positive Eye Nepal WELCOME TO PEN TV ! Positive Eye Nepal (PEN TV) is your go-to destination for all kinds of news, updates on social issues and engaging entertainment.

Subscribe now to join our growing community !!

सामाजिक सञ्जालमा जातिय सद्भाव बिथोल्ने अभिव्यक्ति दिने युवालाई प्रहरीले पक्राउ गरेको छ ।
07/09/2026

सामाजिक सञ्जालमा जातिय सद्भाव बिथोल्ने अभिव्यक्ति दिने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

07/09/2026

गृहमन्त्रीले जिन्दगीसंग खेल्यो 🤔⁉️

07/09/2026

ढोंग गर्ने ढोंगी मातालाई 🤫⁉️ समय सान्दर्भिक छ.. #माता #ढोंगी
Source: https://youtube.com/?si=UjLPdbYeCRK6L2s0

07/09/2026

हटलाईन हटाईएको हो 🤔⁉️ ललितपुर महनगरपालिकाले उपलब्ध गराउँदै आएको सेवाहरू उपभोग गर्नको लागि हटलाईन नम्बर ११३१ उपलब्ध गराउँदै आएको थियो । अहिले उक्त नम्बरमा कल गर्दा लाग्दैन तर पैसा भने काटिन्छ । #हटलाईन

06/09/2026

नमस्कार 🙏
यो हो राष्ट्रिय स्वतन्त्र पार्टी टेलिभिजन (रास्वपा)
माननीय रिमा विश्वकर्माबाट समाचार सुन्नुहोस् ।
समाचार विस्तारमा.. #रास्वपा

06/09/2026

सुरूङबाट थप एक जनाको उद्धार गर्न सफल नेपाली सेना ।

06/09/2026

छिमेकी देश भारतमा बलत्कारीलाई दिइने सजाय । तपाँईलाई कस्तो लाग्यो 🤔⁉️ #बलत्कारी

06/09/2026

देवीघाटमा एक्रो ब्रिजको निर्माण कार्य धमाधम हुँदै ।

05/09/2026

एघार दिनपछि आमालाई सकुशल उद्धार गरे । भित्र पस्नु अघि बोल्दै पसेको सुरक्षाकर्मीको बोलीलाई 🙏 #आमा

29/08/2026

यसरी गाडिँदैछ शवहरू..🤔⁉️ रसुवा बाढीको विभिन्न ठाउँबाट संकलन गरिएको शवहरू DNA नमुना सुरक्षित राखेर आज गाडिँदैछ ।

Address

Jawalakhel
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Positive Eye Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share