Godawari Sero Fero गोदावरी सेरो फेरो

  • Home
  • Nepal
  • Lalitpur
  • Godawari Sero Fero गोदावरी सेरो फेरो

Godawari Sero Fero गोदावरी सेरो फेरो We are here to present you varities of content and explore various places.
(2)

17/09/2026

Godawari❤️❤️ ゚viralシ

This is not AI. This is Beauty of Godawari ❤️❤️❤️
17/09/2026

This is not AI. This is Beauty of Godawari ❤️❤️❤️

🚨 मोटरसाइकल हराएको सूचना 🚨सीसीटीभी फुटेजअनुसार गोदावरी नगरपालिका–१, हाडेगाउँबाट मस्जिद जाने बाटोबाट राति करिब १२:५५ बजे ...
17/09/2026

🚨 मोटरसाइकल हराएको सूचना 🚨
सीसीटीभी फुटेजअनुसार गोदावरी नगरपालिका–१, हाडेगाउँबाट मस्जिद जाने बाटोबाट राति करिब १२:५५ बजे एक मोटरसाइकल हराएको हुँदा यो सूचना प्रकाशित गरिएको छ।
🏍️ मोटरसाइकल: बजाज पल्सर १५०
🎨 रङ: रातो र कालो
🔢 नम्बर: ८१०५
उक्त मोटरसाइकल कसैलाई देखापरेमा वा यसको बारेमा कुनै जानकारी प्राप्त भएमा तुरुन्तै ९८०३४२४४०० मा अथवा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
कृपया यो सूचना धेरैभन्दा धेरै शेयर गरी सहयोग गरिदिनुहोस्।
🙏 तपाईंको सानो सहयोगले हराएको मोटरसाइकल खोज्न ठूलो मद्दत पुग्न सक्छ।

स्वास्थ्य सेवालाई नागरिकको पहुँचसम्म पुर्‍याउन र आपत्कालीन अवस्थामा तत्काल चिकित्सकीय सहायता उपलब्ध गराउन ललितपुर महानगर...
15/09/2026

स्वास्थ्य सेवालाई नागरिकको पहुँचसम्म पुर्‍याउन र आपत्कालीन अवस्थामा तत्काल चिकित्सकीय सहायता उपलब्ध गराउन ललितपुर महानगरपालिकाले चालेको यो कदम अत्यन्तै सराहनीय र अनुकरणीय छ।

ललितपुर महानगरपालिकाले डाक्टरसहितको नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएकोमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौँ।

आपत्कालीन सम्पर्क जानकारी:
सेवा: डाक्टरसहितको नि:शुल्क एम्बुलेन्स सेवा
टोल फ्री नम्बर: ११३१ (1131)
उपलब्धता: २४ सै घण्टा (२४/७)
अभिभावकत्व र सेवाभावका लागि ललितपुर महानगरपालिकालाई पुन: धन्यवाद!

हरितालिका तीजको व्रत र नाचगानपश्चात् आज भक्तिभावरूपमा ऋषि पञ्चमी मनाइँदैछ। ✨ सप्तऋषिको आशीर्वादले सबैको जीवनमा सुख, शान्...
15/09/2026

हरितालिका तीजको व्रत र नाचगानपश्चात् आज भक्तिभावरूपमा ऋषि पञ्चमी मनाइँदैछ। ✨ सप्तऋषिको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। ऋषि पञ्चमीको पावन अवसरमा हार्दिक शुभकामना! 🙏🌿

आफ्नो सन्तानको भविष्यकी लागि निस्वार्थ माया, त्याग र संघर्ष गर्ने सम्पूर्ण पिताहरू प्रति नमन🙏🏻🙏🏻❤️❤️ Happy Father’s Day❤...
11/09/2026

आफ्नो सन्तानको भविष्यकी लागि निस्वार्थ माया, त्याग र संघर्ष गर्ने सम्पूर्ण पिताहरू प्रति नमन🙏🏻🙏🏻❤️❤️ Happy Father’s Day❤️❤️

सुन्दर गोदामचौर❤️❤️
11/09/2026

सुन्दर गोदामचौर❤️❤️

10/09/2026

गर्नुगर्यौ हर्क दाई रसुवा गएर!!
दुनियालाई हसाँएर
खाली घरमा सिठ्ठी लाएर!!

10/09/2026

यदि ग्यास कुनै ब्यापारीहरूले लुकाईएको पाएमा र अर्को कम्पनी भनि साट्न आनाकानी गरिएमा सरकारले कडा कार्वाहि गर्ने!!

गोदावरी वडा नं. १ बाट बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूका लागि “हाम्रो वडाबाट पनि केही गरौँ न” भन्ने सोचका साथ राहत संक...
09/09/2026

गोदावरी वडा नं. १ बाट बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूका लागि “हाम्रो वडाबाट पनि केही गरौँ न” भन्ने सोचका साथ राहत संकलनदेखि राहत वितरणसम्मको पुण्य कार्यमा अग्रसर हुनुहुने सुस्मिता आचार्यज्यू तथा उहाँको सम्पूर्ण टिमलाई मुरीमुरी धन्यवाद। 🙏❤️
यही हो त मानवता—दुःखमा साथ दिने, पीडामा मल्हम लगाउने।
तपाईंहरूको यो सुन्दर सुरुवात र सेवाभावप्रति हार्दिक नमन। 🙏

Address

Godamchour
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Godawari Sero Fero गोदावरी सेरो फेरो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share