15/08/2023
✅ आधिकारिक जानकारी सहित हार्दिक निमन्त्रणा
हामीले आधिकारिक रुपमा सार्बजानिक गरेको यस सुम्निमा ईन्टटेन्मेन्टको पहिलो प्रस्तुती “ सुम्नीमा साझ-२०२३” लाई परिमार्जित गरेर “सुम्निमा सांगीतिक साझ-२०२३” को मुल ब्यानरमा भब्य र सभ्य रुपमा सम्पन्न गर्ने निर्णय सहित कार्यक्रमको अन्तिम तयारीमा जुटेका छौ,,,
सम्पुर्ण बेलायतबासी तपाईहरुमा हार्दिक चुले निम्तो गर्दछौ🙏
✅ कार्यक्रमको आकर्षणः-
१.प्राज्ञ भिषण मुकारुंग राईः-प्रशिद्द गायक संगीतकार
२.उमेश राई ( फुलन्देकी आमा )ः-चर्चित हास्य कलाकार
३.निश्चल राईः-युबा गायक तथा सास्कृतिक कर्मी
४.तारा लक्सम लिम्बुः-उपबिजेता- नेपाली तारा -२
५. श्याम सांम्सोहांग राईः-चर्चित गायक,लेखक
६.किसान राईः- गायक तथा सास्कृतिक कर्मी
७.जानुका राईः- मुन्दुमी गायिका
८.सपना रोकाः- मिस मंगोल-२०१२,भ्लगर,( कार्यक्रम उद्घोषक)
- 👉मितिः- शनिबार,१९ अगष्ठ २०२३
- 👉स्थानः-डि लाउन्ज, अल्डर्सट
- 👉समयः- बेलुकी ७ः०० देखि १२ः०० बजे सम्म