Prakash Yatri HD Post

Prakash Yatri HD Post प्रकाश यात्री पलपलका सटिक सत्य तथ्य समाचार, मनोरञ्जन साथै धार्मिक आस्था🙏

घरमै बसीबसी पाथिबारा आमाको दर्शन गर्नुहोस्।🙏
15/05/2026

घरमै बसीबसी पाथिबारा आमाको दर्शन गर्नुहोस्।🙏

15/05/2026

नारीहरूको कलालाई सम्मान गरौं चेलीहरूको पन्चेबाजामा धमेकेदार प्रस्तुति

🌄 शुभ बिहानी 🙏पाथीभरा माताको असीम कृपाले तपाईंको आजको दिन उज्यालो, सुखद र सफलताले भरिपूर्ण रहोस्। जीवनका प्रत्येक पाइला ...
15/05/2026

🌄 शुभ बिहानी 🙏
पाथीभरा माताको असीम कृपाले तपाईंको आजको दिन उज्यालो, सुखद र सफलताले भरिपूर्ण रहोस्। जीवनका प्रत्येक पाइला सकारात्मक सोच, आशा र आत्मविश्वासले अघि बढोस्। मनमा शान्ति, परिवारमा खुशी र कर्ममा प्रगति सधैं बनी रहोस्।

हरेक बिहान नयाँ अवसर लिएर आउँछ—आज पनि त्यो अवसरलाई सदुपयोग गर्दै आफ्नो लक्ष्यतर्फ अघि बढौँ। पाथीभरा माताले तपाईंका सबै दुःख, चिन्ता हटाएर सुख, समृद्धि र स्वास्थ्यको आशीर्वाद दिनुहोस्। 🙏❤️
जय पाथीभरा माता! 🙏🙏🌺🏰🕉️

15/05/2026

गोरु चुटेर हैरान के गरी बताउँ यिनलाई के भनु. जोत्न चाहिँ सिपालु छिन् है।

14/05/2026

♥🙏 शुभ-रात्री 🙏♥
🙏 ॐ ॐ ॐ 🙏
आस्था र विश्वासको आधार, हाम्रो हरेक दुःख–सुख बुझ्ने मायाकी खानी श्री पाथीभरा देवी माताको असीम कृपा सधैं हामी सबैमाथि बनिरहोस्।

उहाँको दिव्य आशिर्वादले हाम्रो जीवनमा शान्ति, सुख, समृद्धि र सफलता भरियोस्। माता हामी सबैको रक्षा गरून्।
जय पाथीभरा माता 🌹🔱🕉️ ゚

जय सत्यवती बजै🙏चिच्याएर बजैसँग वर माग्नुहोस् 🙏🕉️शुद्ध मन, साँचो श्रद्धा र विश्वासका साथ पुकार्नुहोस्,🥀💖किनकि माता टाढाबा...
13/05/2026

जय सत्यवती बजै🙏
चिच्याएर बजैसँग वर माग्नुहोस् 🙏🕉️
शुद्ध मन, साँचो श्रद्धा र विश्वासका साथ पुकार्नुहोस्,🥀💖
किनकि माता टाढाबाट पनि भक्तको आवाज सुन्नुहुन्छ।❤️🙏
आजको दिन दुख, डर र नकारात्मकताबाट मुक्त होस्,🙏🧡
जीवनमा सुख, शान्ति र सफलताको वरदान प्राप्त होस्।🥀
जय माता 🌺✨💖❤️
जय माता हाम्रो परिवारको रक्षा गर्नुहोस।❤️🙏🕉️
゚viralシfypシ゚viralシ #पाथीभरा #पाथीभरा #दक्षिणकाली

  😥 : अर्घाखाँचीको सुपादेउरालीबाट फर्किरहेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। दुर्घटनामा अन्य केही यात्रु ...
13/05/2026

😥 : अर्घाखाँचीको सुपादेउरालीबाट फर्किरहेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। दुर्घटनामा अन्य केही यात्रु घाइते भएको बताइएको छ।

विपक्षी दलहरूले नेपाल सरकारको नीति तथा कार्यक्रमले निराश बनाएको प्रतिक्रिया दिएका छन् भने प्रधानमन्त्री बालेन शाह राष्ट्...
11/05/2026

विपक्षी दलहरूले नेपाल सरकारको नीति तथा कार्यक्रमले निराश बनाएको प्रतिक्रिया दिएका छन् भने प्रधानमन्त्री बालेन शाह राष्ट्रपति बोल्दै गर्दा बिचमै निस्केर हिँडेको विषयको पनि अहिले सामाजिक सञ्जालमा विरोध भइरहेको छ।

11/05/2026

एउटा सानदार ईतिहास ,29 दिनमै SEE को रेजल्ट सार्वजनिक ,,
२०८२ सालमा सञ्चालित एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन ।

Address

Lumbini
Talegaon Dabhade
32914

Telephone

+9779847183062

Website

Alerts

Be the first to know and let us send you an email when Prakash Yatri HD Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prakash Yatri HD Post:

Share