Hamar Ratwal tharu samaj.com

Hamar Ratwal tharu samaj.com tharu culture and tharu man is photo share

04/09/2022

बडकी अतवार क सबहु जन्के शुभ कामना बणइ।

tharu culture and tharu man is photo share

25/04/2022

कावासोती / दोस्रो उपमेयर कपको भलिबल प्रत्योगिताको उपाधी कावासोती १० ले हाता पारेको छ । कावासोती १५ को सिंहनाथ युव....

23/04/2022

कावासोती / आज बाट सुरु भएको दोस्रो उप मेयर कप भलिबल प्रतियोगिताको लागी कावासोती १० ले आफ्नो वार्डको प्रतिनिधीत्व ....

12/09/2021

नवलपुर , भदौ २६ । थारु भाषालाई प्रदेशको सरकारी कामकाजीको भाषामा सिफारीस नगरिएको प्रति नवलपुर कांग्रेसको

27/08/2021
29/07/2021
Byad rakhane kaam suru
03/06/2021

Byad rakhane kaam suru

टीकापुर घटनामा उच्च अदालतको फैसलाविरुद्ध आन्दोलन गर्ने घोषणाकैलाली । उच्च अदालत दिपायलले गरेको फैसलाविरुद्ध थरुहट थारुवा...
18/12/2020

टीकापुर घटनामा उच्च अदालतको फैसलाविरुद्ध आन्दोलन गर्ने घोषणा

कैलाली । उच्च अदालत दिपायलले गरेको फैसलाविरुद्ध थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलन गर्ने भएको छ ।
बिहीबार उच्च अदालत दिपायलले कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला गरेपछि मोर्चाले आन्दोलन गर्ने घोषणा गरेको हो । मोर्चाले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मोर्चाका संयोजक माधव थारुले अधिकारको आन्दोलनलाई राज्यले राजनीतिक पूर्वाग्रह राखी अपराधी बनाएको बताए । उनले भने, ‘वर्तमान सरकारले टीकापुर मुद्दालाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने थियो तर, यसलाई अपराधीकरण गरिएको छ ।’

मोर्चाले अदालतको फैसलाप्रति खेद प्रकट गरेको छ । जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्व सांसद कृष्णकुमार चौधरी (कुन्दन)ले टीकापुरमै भएको भदौ ८ गतेको घटनालाई पनि राज्यले अपराध ठहर गर्नुपर्ने बताए । उनले भने, ‘भदौ ७ गतेको घटनालाई अदालतले अपराध मानेको छ भने भदौ ८ गते कर्फ्यु लागेको समयमा थारुहरुका घर खोजीखोजी आगलागी गरिएका छन् । त्यो घटनाका दोषीहरुलाई किन अहिलेसम्म कारबाही भएन ?’

उनले राज्यमा दोहोरो कानुन लागू भइरहेको आरोप लगाए । उनले अदालतको फैसलाले न्यायको आवाजलाई दबाउने प्रयास गरेको टिप्पणीसमेत गरे । ‘हामीले थारुहरुको अधिकारका लागिमात्र नभई आदिवासी, जनजाति, राना थारु, दलित, मुस्लिम लगायत उत्पीडनमा परेका व्यक्तिहरुको अधिकारका लागि आवाज उठाइरहेका थियौं,’ उनले भने, ‘अन्यायमा परेका व्यक्तिहरुले न्यायको आवाज उठाउँदा राज्यले दबाउने प्रयास गरिरहेको छ ।’

05/10/2020

नवलपुर,असोज १९ ।नवलपुरमा (नवलपरासी पुर्व) हात्तीले कुचेर एक जना माउतेको मृत्यु भएको छ ।   जिल्ला प्रहरी

Address

Kawasoti
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Hamar Ratwal tharu samaj.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamar Ratwal tharu samaj.com:

Share