Art Videography & Photography

Art Videography & Photography WELCOME TO YOU

09/06/2026

09/06/2026

Rara Lake Hamro nepal ko gaurab

05/05/2026

Rara taal jane bato welcome rara lake

मत के भन्न चाहान्छु भने हत्याराहरु लाई अदालत ले फाँसी को सजाए सुनाओस? अनि बल्ल हाम्रो नेपालमा बलतकार कम हुने छ नत्र म सम...
11/03/2026

मत के भन्न चाहान्छु भने हत्याराहरु लाई अदालत ले फाँसी को सजाए सुनाओस? अनि बल्ल हाम्रो नेपालमा बलतकार कम हुने छ नत्र म सम्भब देख्दिन।

19/11/2025

लहै स्वर्ग हेर्नुस हैत। la swarga hernus haita

Flying Feather Films एउटा उत्साही नेपाली प्रोडक्सन कम्पनी हो जसले नेपाली सिनेमा र डिजिटल मिडियामा आफ्नो छुट्टै पहिचान बन...
03/05/2025

Flying Feather Films एउटा उत्साही नेपाली प्रोडक्सन कम्पनी हो जसले नेपाली सिनेमा र डिजिटल मिडियामा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ। यसको स्थापना केही युवाहरूले गरेका छन जसको साझा सपनाहरु छन आफ्नो स्थानिय सस्कृति रितिरिवाज का कथाहरूलाई विश्वस्तरमा पुर्‍याउने। काम अझै जारिनै छ।

शुरुवातको दिनहरूमा, Flying Feather Films ले धेरै चुनौतीहरू भोग्नुपर्‍यो। आर्थिक अभाव, प्राविधिक साधनहरूको कमी, अनुभवी टिमको अभावजस्ता कठिनाइहरूले तिनीहरूलाई बारम्बार परिक्षणमा पारे। तर, ती युवा फिल्ममेकरहरूको जोश र सिर्जनशीलता अझै अटल छ।

25/04/2025

आफ्नै गाउँ ठाउमा रहेको स्थानिय सस्कृतिलाइ जोगाउने एक मात्र कम्पनी Flying Feather Film's Production

Good morning from mugu gamgadhi🌄🌅Bazar
30/03/2025

Good morning from mugu gamgadhi🌄🌅Bazar

24/03/2025

NEW SHORT FILM 2025

Address

Mugu

Website

Alerts

Be the first to know and let us send you an email when Art Videography & Photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share