Professional photographers Nepal

Professional photographers  Nepal Hello it’s me Pawan Raj Bhandari :-
Photography is my passion in this page any one can likes share

16/06/2026

भाग्य छ भन्दैमा घमण्ड नगर,
जब दैब लाग्छ नि तब बर्षातमा पनि घर जल्ने गर्छ🫠🤍

12/06/2026

आफुलाई स्वीकार्नु नै शान्तिको पहिलो कदम हो। बाकि सन्सार त कहिलयी खुसि हुदैन्।🩶

♥️ 🇳🇵

11/06/2026

🩶🩶🩶 gau

06/06/2026

Season..

30/05/2026

“आफ्नो बाटो आफ्नै हुन्छ, बस हिँड्ने हिम्मत चाहिन्छ 😌

♥️

29/05/2026

मेरो जीवन को अहिले को अवस्था संग पुरै मिल्दो बिश्लेषण ।

28/05/2026

रूख काटेर झ्याल बनाएपछि मान्छेहरू भन्दै थिए, झ्यालबाट हावा नै आएन।🌞❤️❤️

27/05/2026

न कुनै कथा न कुनै कहानी
बस बुबा राजा 👑 आमा महारानी ♥️

06/03/2026

सुन्दा कथा लाग्छ, देख्दा कहानी लाग्छ जब भोगिन्छ अनि जिन्दगी लाग्छ । 🌿🥺🤞

04/03/2026

कथा भएपो लेख्न सकिन्थ्यो। व्यथा छ न लेख्न सकिन्छ न देख्न सकिन्छ।✨

Address

Nepa

Website

Alerts

Be the first to know and let us send you an email when Professional photographers Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category