14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉
यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्।
नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सपनासँग तपाईंको हरेक दिन उज्यालो बनोस्।
स्वास्थ्य, खुशी र प्रगतिले भरिएको वर्ष बनोस्—यही शुभकामना!
साथै सुदूरपश्चिमका सम्पुर्ण tiger र tigerni हरुलाइ बिस्का जत्राको झिक्कै झिक्कै शुभकामना ❤️❤️