Bhakta Rokaya

Bhakta Rokaya सबैलाई नमस्कार म भक्त रोकाया । हजुरहर?

सुन्दर अदानचुली 😊📸 Keshav Bogati
03/07/2026

सुन्दर अदानचुली 😊
📸 Keshav Bogati

अन्तिम मिनेटको रोमाञ्चक खेल! पोर्चुगलले कडा संघर्षपछि शानदार जित हात पार्यो! 🇵🇹�तर क्रोएसियालाई पनि पूरा सम्मान—उनीहरूले...
03/07/2026

अन्तिम मिनेटको रोमाञ्चक खेल!
पोर्चुगलले कडा संघर्षपछि शानदार जित हात पार्यो! 🇵🇹�तर क्रोएसियालाई पनि पूरा सम्मान—उनीहरूले आफ्नो सबै शक्ति लगाएर अन्तिम सिटीसम्म पोर्चुगललाई कडा चुनौती दिए। साँच्चै अविस्मरणीय खेल! ⚽

सुर्खेतबाट कालिकोटको रास्कोट  जाँदै गरेको बुलबुले यातायातको १०५५ नं को फोर्स गाडी, दैलेख जिल्लाको डुगेस्वर नजिक साङ्गेता...
02/07/2026

सुर्खेतबाट कालिकोटको रास्कोट जाँदै गरेको बुलबुले यातायातको १०५५ नं को फोर्स गाडी, दैलेख जिल्लाको डुगेस्वर नजिक साङ्गेता भन्ने ठाउमा दुर्घटना भै कर्णाली दिनमा खसेको दुखत खवर आएको छ। क्षेतिको विवरण आउन बाकी।

FULL TIME : ENGLAND 2-1 DR CONGOकप्तान ह्यारी केनले दोस्रो हाफमा दुई गोल गरेपछि इंग्ल्यान्डले पुनरागमन गर्दै डिबर कंगोला...
01/07/2026

FULL TIME : ENGLAND 2-1 DR CONGO

कप्तान ह्यारी केनले दोस्रो हाफमा दुई गोल गरेपछि इंग्ल्यान्डले पुनरागमन गर्दै डिबर कंगोलाई २-१ ले पराजित गरी फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

५२ वर्षपछि विश्वकपमा फर्केको कंगोले सातौं मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा बाहिरियो ।
इंग्ल्यान्डले अब अन्तिम १६ मा मेक्सिकोसँग खेल्नेछ ।

FIFA World Cup 2026, 2026 World Cup schedule, FIFA World Cup live, World Cup 2026 results, World Cup football 2026

नेदरल्याण्ड्सविरूद्व पेनाल्टी सुटआउटमा जित निकालेपछि खुसी साट्दै मोरोक्को
30/06/2026

नेदरल्याण्ड्सविरूद्व पेनाल्टी सुटआउटमा जित निकालेपछि खुसी साट्दै मोरोक्को

स्पेन र केप भर्डेबीचको खेलपछि केप भर्डेका गोलरक्षक भोजिन्हा (जोशिमार डायस) ले भावुक हुँदै मैदानमै आँसु बगाए४० वर्षको उमे...
16/06/2026

स्पेन र केप भर्डेबीचको खेलपछि केप भर्डेका गोलरक्षक भोजिन्हा (जोशिमार डायस) ले भावुक हुँदै मैदानमै आँसु बगाए

४० वर्षको उमेर, जीवनकै पहिलो विश्वकपको मञ्च, अनि अगाडि थियो स्पेन जस्तो विश्वकप विजेता र स्टार खेलाडीहरूले भरिएको टोली!

तर, यी 'सुपरम्यान' गोलकिपरले उमेर र इतिहासलाई बिर्सेर मैदानमा जे गरे, त्यो सायदै कसैले बिर्सनेछ। स्पेनका हरेक प्रहारलाई रोक्दै गोलपोस्ट अगाडि अभेद्य पर्खाल बनेर उभिए।

पुरै खेलभर उनले स्पेनका लगातार आक्रमणहरूलाई रोक्दै आफ्नो टोलीलाई विश्वकप डेब्युमा ऐतिहासिक एक अंक दिलाउन महत्वपूर्ण भूमिका खेले।

करिब ६ लाख जनसंख्या भएको केप भर्डेका लागि यो नतिजा केवल एक बराबरी मात्र नभई गर्व र ऐतिहासिक उपलब्धि बनेको छ।

विश्व च्याम्पियन स्पेनविरुद्ध देखाइएको अनुशासित र साहसी प्रदर्शनले सानो राष्ट्रले पनि ठूलो स्तरमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने सन्देश दिएको छ।

खेल सकिएपछि आफ्ना प्रयासको परिणाम महसुस गर्दै भावनालाई नियन्त्रण गर्न नसकेका Vozinha आँसुमा बगे, जसले सम्पूर्ण खेलको भावनात्मक क्षणलाई अझ गहिरो बनायो।

हुम्ला ✅
07/03/2026

हुम्ला ✅

Breaking: रुकुम पूर्वमा प्रचण्ड भारी मतान्तरले विजयी भएका छन्। 😮
06/03/2026

Breaking: रुकुम पूर्वमा प्रचण्ड भारी मतान्तरले विजयी भएका छन्। 😮

झापामा ५ मा बालेन दोब्बर मतले अगाडी !🔔बालेन शाह : ६०९०☀️केपि ओलि : २०८७
06/03/2026

झापामा ५ मा बालेन दोब्बर मतले अगाडी !
🔔बालेन शाह : ६०९०
☀️केपि ओलि : २०८७

बाँके ३ मा.रा.सो.पा को ९५४ मत ले अग्रता।
06/03/2026

बाँके ३ मा.रा.सो.पा को ९५४ मत ले अग्रता।

Address

Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Bhakta Rokaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhakta Rokaya:

Share