Beginner ಠ

Beginner ಠ ....

10/05/2024

सुन्दरता दृष्टिकोणमा हुन्छ दृश्य मा होइन ।


™Panda17

सकारात्मक मानसिकताले जस्तोसुकै कठोर परिस्थितिलाई पनि प्रेरणा बनाउने सामर्थ्य राख्छ ॥
24/04/2024

सकारात्मक मानसिकताले जस्तोसुकै कठोर परिस्थितिलाई पनि प्रेरणा बनाउने सामर्थ्य राख्छ ॥

04/02/2024

सबैको जीवनको अर्थ उसको भोगाइ अनुसार फरक फरक हुन्छ !
त्यसैले आफ्नो जीवनलाई नियालेर अरुको जीवन लाई औल्याउँनु
गलत हो ।

शुभ रात्री
™ Panda17

11/03/2023
19/08/2022

सपना र लक्ष्यहरू धराैटिमा छन् । म पनि कस्तो पागल मुस्कानको रिहाइको लागी मुद्दा लड्दै छु यहाँ ।

Address

Rampur
Palpa

Website

Alerts

Be the first to know and let us send you an email when Beginner ಠ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share