A-Nil Photography

A-Nil Photography “Photography is a way of feeling, of touching, of loving. Our page is made for promoting the Mobile Photography & Videography. Thank you!!!

What you have caught on film is captured forever… It remembers little things, long after you have forgotten everything.” We capture photos and videos through both Mobile phone & Camera. We capture Nature Photos, Life Events, Personals, Animals, Wildlife Photos, Cultures, heritages, and many more. If you need any types of Photography & videography services then, please feel free to contacts us through phone number and also through Mail from our Contact info.

पोखरा, ७ तालको सहर भनेर चिनिने लेखनाथ तालचोकबाट देखिएको मनमोहक माछापुच्छ्रे हिमाल अनि सूर्यको पहिलो किरण 😍 🥰प्राकृतिक सौ...
22/11/2025

पोखरा, ७ तालको सहर भनेर चिनिने लेखनाथ तालचोकबाट देखिएको मनमोहक माछापुच्छ्रे हिमाल अनि सूर्यको पहिलो किरण 😍 🥰
प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो पोखरा, नेपाल 😍🙏


Pic:- A-Nil Chaudhary

पोखरा फेवा तालको मनोरम दृश्य 🥰🙏 नेपालको एक प्रमुख पर्यटकीय क्षेत्र 🙏पोखरा फेवा ताल 👉
28/08/2025

पोखरा फेवा तालको मनोरम दृश्य 🥰🙏 नेपालको एक प्रमुख पर्यटकीय क्षेत्र 🙏
पोखरा फेवा ताल 👉

Monday Morning & statue of Lord Shiva at Pumdikot Pokhara. ❤️🕉️ 🙏🌿🕉️
05/05/2025

Monday Morning & statue of Lord Shiva at Pumdikot Pokhara. ❤️🕉️
🙏🌿🕉️

Pokhara Fewa Taal 😍
08/04/2025

Pokhara Fewa Taal 😍

नारायणी नदीको किनारमा सन्ध्या आरती 🙏हर हर महादेव 🙏🙏 #हरहरमहादेव  #हरहरमहादेव🕉️🌿🕉️🌿🕉️💕  #  #हरहरमहादेव🙏🔱🚩
17/12/2024

नारायणी नदीको किनारमा सन्ध्या आरती 🙏
हर हर महादेव 🙏🙏
#हरहरमहादेव #हरहरमहादेव🕉️🌿🕉️🌿🕉️💕 # #हरहरमहादेव🙏🔱🚩

विवाह पञ्चमीको शुभकामना !!
06/12/2024

विवाह पञ्चमीको शुभकामना !!

श्री गजेन्द्रमोक्ष नारायण मन्दिर, त्रिवेणीधाम 🙏
15/11/2024

श्री गजेन्द्रमोक्ष नारायण मन्दिर, त्रिवेणीधाम 🙏

The Scaly-Breasted Munia or spotted munia (कोटेरो मुनियाँ)नेपालमा पाइने एक प्रकारको चराको नाम हो !(Scientific Name:- Lon...
30/07/2024

The Scaly-Breasted Munia or spotted munia (कोटेरो मुनियाँ)
नेपालमा पाइने एक प्रकारको चराको नाम हो !
(Scientific Name:- Lonchura punctulata)
A-Nil Photography

गुरुब्रम्हा गुरुबिश्णु गुरुदेभो महेश्वरगुरु साक्षत परब्रम्ह तस्मै श्री गुरुवे नम:
21/07/2024

गुरुब्रम्हा गुरुबिश्णु गुरुदेभो महेश्वर
गुरु साक्षत परब्रम्ह तस्मै श्री गुरुवे नम:

 िसान_हुँ म एक किसान हुँ, मलाई खेती-पातीकाे ज्ञान छ,म एक किसान हुँ, मलाई बाली-विरुवाको स्वस्थता मा ध्यान छ !म एक किसान ह...
24/06/2024

िसान_हुँ

म एक किसान हुँ, मलाई खेती-पातीकाे ज्ञान छ,
म एक किसान हुँ, मलाई बाली-विरुवाको स्वस्थता मा ध्यान छ !

म एक किसान हुँ, म सँग बाली विज्ञान सम्बन्धी डिग्री छ,
म एक किसान हुँ, मलाई म र आफ्नो परिवारको स्वास्थ्यकाे फिक्री छ !

म एक किसान हुँ, मलाई हिलो माटोमा खेल्न मन पर्छ,
म एक किसान हुँ, मलाई घाम, पानी, धूलो झेल्न मन पर्छ !

म एक किसान हुँ, मेरा पुर्खा पनि किसान नै हुनुहुन्थ्यो र मेरो भावी सन्ततिलाई पनि किसानकाे काम गर्न सिकाउने छु !
मलाई किसान हुनुमा गर्व छ !
"जय जवान, जय किसान "

:- A-Nil Chaudhary

Address

Bardaghat/12
Parasi
33007

Alerts

Be the first to know and let us send you an email when A-Nil Photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to A-Nil Photography:

Share