14/07/2026
विदाई तथा फेरि भेटौँला कार्यक्रम
जिल्ला प्रशासन कार्यालय, नवलपरासी (ब.सु.प.) का सहायक प्रमुख जिल्ला अधिकारी श्री पोषणराज भण्डारीज्यू मुगु जिल्लाको प्रमुख जिल्ला अधिकारी पदमा सरुवा भई जान लाग्नुभएको अवसरमा उहाँको आगामी कार्यकाल सफल, फलदायी तथा सुखद रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
उहाँको उत्कृष्ट सेवा, समन्वय र सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै उज्ज्वल भविष्य तथा निरन्तर सफलताको शुभकामना।
– जिल्ला समन्वय समिति, नवलपरासी (ब.सु.प.) परिवार 🙏