22/06/2026
गन्डाकी प्रदेश स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नम्बर १२ सिर्सेकोट बासी टोल नम्बर ४ को सम्पूर्ण बुद्धिजीवी बुबा आमा दाजुभाई तथा दिदीबहिनी लगायत क्लव टोली हरुको सल्लाहमा आज कला र संस्कृति बचाइ राख्नु पर्छ भन्ने हेतुले हराई सकेको लोपोन्मुख सोराठी नाच पुन; सुरुवात गर्नुभएको छ् मेरो आफ्नो गाऊ सिर्सेकोट बासी सम्पुर्ण बुद्दिजिवी बाबा आमा दाजुभाई तथा दिदीबाहिनी क्लब प्रति हार्दिक आभार प्रकट गर्दछु जय सिर्सेकोट जय सस्कृती !!!!🙏🏻