गाई भैंसी तथा घर जग्गा कारोबार

  • Home
  • Nepal
  • Pokhara
  • गाई भैंसी तथा घर जग्गा कारोबार

गाई भैंसी तथा घर जग्गा कारोबार कालिज फर्म

अहिले नगरे कहिले गर्ने?यो सरकारले नगरे कसले गर्ने?नयाँ निर्माणका लागि कहिलेकाहीँ पुरानो संरचना भत्किनु आवश्यक हुन्छ — थि...
04/04/2026

अहिले नगरे कहिले गर्ने?
यो सरकारले नगरे कसले गर्ने?
नयाँ निर्माणका लागि कहिलेकाहीँ पुरानो संरचना भत्किनु आवश्यक हुन्छ — थियो पनि, छ पनि।

इजरायली सेनाले इरानको राजधानी तेहरानमा रहेका सरकारी पूर्वाधारहरूलाई लक्षित गर्दै "व्यापक हमलाको लहर" सुरु गरेको आधिकारिक...
23/03/2026

इजरायली सेनाले इरानको राजधानी तेहरानमा रहेका सरकारी पूर्वाधारहरूलाई लक्षित गर्दै "व्यापक हमलाको लहर" सुरु गरेको आधिकारिक घोषणा गरेको छ। तेहरानका विभिन्न क्षेत्रमा शक्तिशाली विस्फोटका भयानक आवाजहरू सुनिएको केही समयपछि नै इजरायली सैन्य बलले यो विज्ञप्ति जारी गरेको हो। यस आक्रमणले इरानी सरकारका मुख्य संरचनाहरूलाई निशाना बनाएको बताइएको छ। मध्यपूर्वमा बढ्दो तनावका बीच भएको यस ठूलो सैन्य कारबाहीको विस्तृत विवरण र यसबाट भएको क्षतिको आधिकारिक जानकारी आउन अझै बाँकी छ।

20/03/2026

कालिज का चल्ला बुकिङ को लागि 9805872198 मा कल गर्नुस

तपाइलाइ कस्तो लाग्यो बालेन को कुरा??
19/02/2026

तपाइलाइ कस्तो लाग्यो बालेन को कुरा??

11/02/2026

कास्कि को माहोल

यो जुत्ताको मुल्य कति होला ?
08/02/2026

यो जुत्ताको मुल्य कति होला ?

कालिज तथा चल्ला चाइयेमा सम्पर्क गर्नु होला 980-5872198 ,9707636928
29/01/2026

कालिज तथा चल्ला चाइयेमा सम्पर्क गर्नु होला 980-5872198 ,9707636928

केपि ओलीले देशका लागि दिएका मुख्य योगदानहरु:-- गिरिबन्धु टि–स्टेटमा २८० बिघा,- ललिता निवासमा १४३ रोपनी,- भुटानी शरणार्थी...
29/01/2026

केपि ओलीले देशका लागि दिएका मुख्य योगदानहरु:-

- गिरिबन्धु टि–स्टेटमा २८० बिघा,
- ललिता निवासमा १४३ रोपनी,
- भुटानी शरणार्थी काण्डमा २८ करोड ८१ लाख,
- सेक्युरिटी प्रेसमा ७० करोड,
- टीकापुर जग्गामा ३० बिघा,
- वाइडबडीमा ४ अर्ब ३५ करोड ५६ लाख,
- दरबारमार्ग जग्गाकाण्डमा ५ अर्ब,
- नारायणहिटी जग्गाकाण्डमा १४ रोपनी,
- बतास काण्डमा ३४ करोड,
- पशुपतिको बालुवामा ५ अर्ब,
- मेडिकल उपकरण ३ अर्ब,
- पशुपतिको जलहरीमा ८० करोड,
- NCELL करछलीमा ५६ अर्ब,
- स्काउटको जग्गा घोटालामा १० करोड,
- विद्युत् बक्यौतामा २२ अर्ब,
- पोखरा–भैरहवा एयरपोर्टमा २६ अर्ब,
- मीनबहादुरको जग्गादानमा १ अर्ब,
- भिजिट भिसामा दैनिक ५० लाख
- स्पेन,यति, ओम्नी
- ७८ लाख घुस अडियो काण्ड
- १८ करोड राज्यकोषबाट हिरा जडित मृगौला फेरिएको

29/01/2026
कस्ले जित्ला त?
23/01/2026

कस्ले जित्ला त?

Address

Pokhara
Pokhara
12345

Website

Alerts

Be the first to know and let us send you an email when गाई भैंसी तथा घर जग्गा कारोबार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category