Naya Nepal

Naya Nepal VLOGR LOVERS ��

10/06/2026
09/06/2026

😂

08/06/2026

ट्राफिक नियम पालन नगरी मोटरसाइकल चलाएको भेटिएपछि हर्क साम्पाङलाई प्रहरीले आवश्यक कारबाही गरेको छ !

07/06/2026

Nepali bro

सांसद हर्क साम्पाङलाई ट्राफिक कारबाही गर्न निर्देशन :  गुडिरहेको मोटरसाइकलमा एक हातले मोबाइल चलाउँदा दुर्घटनामा परी घाइत...
06/06/2026

सांसद हर्क साम्पाङलाई ट्राफिक कारबाही गर्न निर्देशन : गुडिरहेको मोटरसाइकलमा एक हातले मोबाइल चलाउँदा दुर्घटनामा परी घाइते भएका श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाही गर्न निर्देशन दिइएको छ। कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले साम्पाङले नियम तोडेको भिडियो सुरक्षित रहेको जनाउँदै कानुन सबैका लागि बराबर हुने भएकाले सर्वसाधारणलाई जस्तै उनलाई पनि कारबाही गर्न धरानस्थित ट्राफिक कार्यालयलाई निर्देशन दिएको हो। देशको नीति निर्माण गर्ने तहमा पुगेका जिम्मेवार सांसदबाटै यसरी नियम मिचेर दुर्घटना निम्त्याएपछि यतिबेला उनको सर्वत्र आलोचना भइरहेको छ।

06/06/2026

बानी खराब 😂

05/06/2026

Ok

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Naya Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category