07/08/2025
पूर्वबाट प्रतिष्ठा,पश्चिमबाट प्रारब्ध,उत्तरबाट उन्नती,दक्षिणबाट दायित्व,नैॠत्यबाट नैतिकता,वायव्यबाट वैभव,ईशानबाट ऐश्वर्य,आग्नेयबाट आनन्द,आकाशबाट आम्दानी /समृद्धि , पातालबाट पूर्णता!
दशै दिशाबाट सुख शान्ति एवं सफलता प्राप्त होस ।।
धराअबतरण दिबशको असिमित अनमोल
अमुल्य शुभकामना ।
देवि देवता, माता जगत कल्याणी पार्वती माता को कृपा बनिरहोस
अस्टचिरन्जिविले रक्षा गरून् ।
शुभ तव जन्म दिवस सर्व मंगलम्
जय जय जय तव सिद्ध साधनम्
सुख शान्ति समृद्धि चिर जीवनम्.
शुभ तव जन्म दिवस सर्व मंगलम्।।
(जन्म को दिन मंगलमय शुभकामना छोरा
❤️❤️❤️❤️)