Pokhara info

Pokhara info Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pokhara info, Photographer, Pokhara.

30/05/2025

पोखरामा सार्वजनिक यातायात ठप्प ।
कतै जाँदा ख्याल गर्नुहोला ।
शुभबिहानी 🌄

प्रधानमन्त्री केपी शर्मा ओली भन्नुहुन्छ:"लोडसेडिङको सुरु मैले गरे, जस सालो बाबुले पाइराछन् "।।
08/05/2025

प्रधानमन्त्री केपी शर्मा ओली भन्नुहुन्छ:"लोडसेडिङको सुरु मैले गरे, जस सालो बाबुले पाइराछन् "।।

थोत्रा जहाज , थोत्रा नेता देश र जनता बिनासको बाटो तर्फ ।😭TIA Airport मा Crash भएको सौर्य एयरलाइन्सको प्लेनमा १९ जना रहेक...
24/07/2024

थोत्रा जहाज , थोत्रा नेता
देश र जनता बिनासको बाटो तर्फ ।😭
TIA Airport मा Crash भएको सौर्य एयरलाइन्सको प्लेनमा १९ जना रहेकोमा १८ जनाको मृत्यु भएको छ भने प्लेनबाट केहि शव निकालिएको छ। घाइते भएका Pilot लाई अस्पताल लगिएको छ।

Pic. NPL

Rs १००० जित्ने अवसर ✅नियम :- १. आज Nepal र Netherlands कस्ले जीत छ comment गर्नुपर्ने ।२. यस Pokhara info  लाई follow र ...
04/06/2024

Rs १००० जित्ने अवसर ✅
नियम :-
१. आज Nepal र Netherlands कस्ले जीत छ comment गर्नुपर्ने ।
२. यस Pokhara info लाई follow र like गरेको हुनुपर्ने ।
३ कमेन्टमा तीनजना साथीलाई मेन्सन गर्नुपर्नेछ।
४ प्रत्येक ५ ओटा Group मा share गर्नुपर्ने
५ बिजेलाई लाई e-sewa मात्र Transfer गरिने छ ।
नतिजा भोलि बिहान प्रकाशित हुनेछ लकी ड्र मार्फत
कस्ले जितछ? Best Of luck 😊❤️

रबि लामिछाने भन्नुहुन्छ : म गृहमन्त्री बन्न नैतिक रुपमा नहुने भए, प्रधानमन्त्री बन्न कुन नैतिकले मिल्छ।तस्बिर : सामाजिक ...
19/05/2024

रबि लामिछाने भन्नुहुन्छ : म गृहमन्त्री बन्न नैतिक रुपमा नहुने भए, प्रधानमन्त्री बन्न कुन नैतिकले मिल्छ।
तस्बिर : सामाजिक संजाल

आजका १२ Lucky राशिहरु....., 😂😀🙏
04/05/2024

आजका १२ Lucky राशिहरु....., 😂😀🙏

02/03/2024

Nepal won by 6 wickets against Netherlands ❤️

26/02/2024
बेगनासतालको किनारबाट शुभबिहानी       पोखरा-३१, बेग्नासताल        Pic= Sandip cheetri(लुरे)
26/02/2024

बेगनासतालको किनारबाट शुभबिहानी
पोखरा-३१, बेग्नासताल


Pic= Sandip cheetri(लुरे)

The beauty of Pokhara seen from Kahudadada in the evening .     साझपख काहुदडाडाबाट देखिएको पोखराको सुन्दरता 💗        Pic...
25/02/2024

The beauty of Pokhara seen from Kahudadada in the evening .

साझपख काहुदडाडाबाट देखिएको पोखराको सुन्दरता 💗


Pic = Umanga Ranabhat

25/02/2024

पोखरा -२८ माझठाना बाट देखिएको एक सुन्दर दृश्य

Video by - Sundar Tripathi ( सुन्दर माम्बा)

कास्कीकोटमा अबस्थित गुप्ताकालिका मन्दिर पोखरा-२४ । यहाँहरुले चिताएको इच्छा पूरा होस ।🙏    Pic=Sundar Tripathi (सुन्दर मा...
22/02/2024

कास्कीकोटमा अबस्थित गुप्ताकालिका मन्दिर पोखरा-२४ । यहाँहरुले चिताएको इच्छा पूरा होस ।🙏

Pic=Sundar Tripathi (सुन्दर माम्बा)

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara info posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category