12/04/2026
Reminder: नयाँ वर्ष २०८३ सालमा बिहेको लागि ४१ दिन साइत परेको छ। 😍
बैशाख: ७, ८, २२, २३, २४, २५, ३०, ३१ गते (८ दिन)
असार: ९, १३, १४, १५, १७, १८, २३ गते (७ दिन)
मंसिर: ९, १०, १६, १७, १९, २४, २५, २६ गते (८ दिन)
माघ: ४, १२, १५, १९, २०, २७ (६ दिन)
फाल्गुन: ३, ४, ११, १२, १५, १६, १७, १८, २०, २५, २६, ३० गते (१२ दिन)
Source: RONB