THN VLOG NEPAL

THN VLOG NEPAL YouTube Content Creator https://youtube.com/?si=YtYNWHj2ELDeVA4M
(8)

01/06/2026

सासूआमालाई सम्झँदै सुहाना भन्छिन्, ‘पहिला समाजले हाम्रो सम्बन्ध बिगारेर मलाई बदनाम गर्‍यो, र त्यही कारणले गर्दा तपाईंहरूले पनि धेरै कुरा सुन्न बाध्य हुनुभयो। तर अब भने त्यस्तो हुन दिने छैनौँ।’

01/06/2026

कुवेतमा साथीको कारणले धन्न मेरो बदनाम भएन !उसले मलाई गलत बाटोमा लैजान पनि खोजेको थियो, तर धन्न म त्यो बाटोमा गइनँ,” भन्छिन् सोहाना।🥱

31/05/2026

हाम्रो समाजमा छोरा मान्छेले गरेको गल्ती धेरैजसो देखिँदैन एउटी छोरीले एउटा गल्ती गरिन् भने त्यसलाई निकै ठूलो बनाएर अन्ततः दोष पनि छोरीकै हो भनिन्छ,” भन्छिन् सुहाना।

31/05/2026

कुवेतमा केटाले केटी बनेर समस्या परेको नाटक गर्दै पैसा मागेर आफ्नै नेपालीलाई ठग्ने काम गर्दारहेछन्। मलाई पनि यस्तै गरी ठग्ने प्रयास भएको थियो,” भन्छिन् सुहाना।🥱

31/05/2026

मेरो श्रीमान् मलेसियामा हुनुहुन्छ। उहाँले आफ्नो परिवार, श्रीमती र छोराछोरीलाई छोडेर विदेश जानुभएको हो। मलाई उहाँमाथि पूर्ण विश्वास छ, उहाँ अरू कुनै महिलासँग जानुभएको छैन जस्तो लाग्छ। कसैले जे भने पनि म विश्वास गर्दिनँ, किनकि उहाँले मलाई त्यति धेरै विश्वास दिनुभएको छ।” भन्छिन् - Suhana

31/05/2026

छोरी मान्छेले के–के गर्छन् भनेर मान्छेहरूले धेरै कुरा गर्छन्, तर सत्यता पनि रहेछ भन्ने महसुस भयो,” भन्छिन् सोहाना। Full video Link 🔗 https://youtu.be/GLh_vWiXMzk?si=OtaP-ElFASyvTuIy

30/05/2026

चाँदी भोहोरै..🌹 Rajan Karki New Song Tomorrow coming soon!! Rajan Karki YouTube

30/05/2026

आजैबाट TikTok मा तहल्का मच्चाउन सुरु भएको छ!🥱

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when THN VLOG NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share