07/01/2026
एशियाली क्रिकेटमा पछिल्लो समय राजनीतिक तनाव झल्किएको देखिन्छ।
भारत र पाकिस्तानबीच सम्बन्ध त बिग्रेको नै थियो । तर अब पाकिस्तान र अफगानिस्तानबीच पनि अवस्था सहज छैन। भारत र बंगलादेशबीच प्रतिस्पर्धा मैदानबाहिर समेत तनावपूर्ण बनेको छ ।